ब्रम्हपुरी गाउँपालिका

चौबीस घन्टामा ट्राफिक कारबाहीबाट पाँच लाख २८ हजार राजस्व असुली

रिपोर्ट नेपाल

काठमाडौँ २१ असार / काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बितेका २४ घण्टामा एक हजार ८१३ सवारीचालक सवारी नियम उल्लङ्घनको...

Middle East Conflict Flares Up Again; Kuwait and Bahrain Targeted in Attacks

Kathmandu, June 28 — Tensions have escalated once again in the Middle East, with regional security becoming increasingly fragile. International...

प्रधानमन्त्रीलाइ भारतको भूमि अतिक्रमण गरेको तथ्य देखाउन रास्वपा सांसद आशिका तामाङको माग

काठमाडौँ ,जेठ १८ / सत्तारुढ दल रास्वपाकी सांसद आशिका तामाङले नेपालले भारतको भूमि अतिक्रमण गरेको देखाउन माग गरेकी छन् ।...

सशस्त्र प्रहरीका डिएसपीसहित चार जना निलम्बित

रिपोर्ट नेपाल

धनकुटा , असार १ : काठ तस्करी प्रकरणमा आरोपित सशस्त्र प्रहरीका चार जनालार्इ निलम्बित गरीएको छ । सशस्त्र प्रहरी बल अरुण गुल्म संखुवासभा चैनपुरको सवारी साधनमा जेठ २१ गते राती...

राइजिङ कश्मीरका सम्पादक सुजातको हत्या

रिपोर्ट नेपाल

नयाँदिल्ली, असार १:  जम्मु–कश्मीरको राजधानी श्रीनगरमा ‘राइजिङ कश्मीर’ अखबारका सम्पादक सुजात बुखारीको बिहीबार साँझ गोली हानी हत्या भएको छ। श्रीनगरको लालचोक सिटी सेन्टरस्थित कार्यालयबाट इफ्तारको भोजमा जाँदै गरेका ४८ वर्षीय...

५० हजार घुस लिँदा लिँदै वैदेशिक रोजगार विभागका कर्मचारी पक्राउ

रिपोर्ट नेपाल

काठमाण्डौं, जेठ ३१ : वैदेशिक रोजगार विभागका कर्मचारी ५० हजार घुस लिँदा लिँदै गङ्गेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले बुद्वनगरमा कार्यरत शाखा अधिकृत रामप्रसाद ढुंगानालाई...

पेस्ताेल सहित दुर्इजना परे प्रहरीकाे फन्दामा

रिपोर्ट नेपाल

काठमाण्डाैं,जेठ ३१: पर्यटकीय बजार ठमेल क्षेत्रमा केहि दिन देखि उदण्ड कृयाकलाप गर्दै अाएका दुर्इ जनालार्इ प्रहरीले  पेस्तोलसहित  पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे घर भइ सितापाइला बस्ने २६ वर्षीय देव...

थापाथली प्रहरीको एम्बुसमा पूर्वयुवराज पारस

रिपोर्ट नेपाल

काठमाडौं, जेठ ३१: अनियन्त्रित्र रुपमा गाडी हाँकीरहेका पूर्वयवराज पारस शाह थापाथली प्रहरीको एम्बुसमा परेका छन् । जेठ २८ गते दिउँसो एउटा गाडी ट्राफिक नियमको बेपर्बाह जावलाखेलबाट बा.१४प २१३१ नम्बरको गाडी...

कोरिया पठाइदिन्छु भन्‍दै ८० लाख ठग्‍ने दुई जना पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, जेठ ३१: कोरियामा राम्रो रोजगारीमा लगाइदिने भन्दै ८० लाख ठगी गर्ने दुई जनालाई प्रहरी पक्राउ गरिएको छ । केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएको टोलीले एक जनालार्इ मंगलबार र अर्कोलार्इ बुधबार...

ससुराली गएको बेला मण्डलको कुटपिटबाट मृत्यु

रिपोर्ट नेपाल

राजविराज, जेठ ३० :। राजविराज नगरपालिका–९ स्थित मलेठमा कुटपिटबाट आज एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुने हनुमाननगर कंकालनी नगरपालिका–९ बस्ने ३० वर्षीय दीपेन्द्र मण्डल हुन् । सप्तरीका प्रहरी...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.