कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...
काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...
गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...
सूर्यप्रसाद पाण्डे/एकिन्द्र तिमिल्सेना काठमाडौँ/टीकापुर, माघ २६। नक्कली कागजपत्र बनाएर नगर विकास समितिको जग्गा व्यक्तिका नाममा हस्तान्तरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुर नगर विकास समितिका तत्कालीन तीन जना अध्यक्षसहित...
काठमाडौँ, माघ २५। दक्षिण कोरियामास्पोर्टस ग्लोबल टुरिजम कन्भेन्स सम्पन्न भएको छ । खेल पर्यटनमार्फत नेपालको विकासलाई अगाडि बढाउन नेपालको प्राकृतिक तथा भौगोलिक पर्यावरणअनुसारको पर्यटक खेलकुदलाई सम्बद्र्धन तथा प्रवर्धन गर्ने उद्देश्यले...
काठमाडौँ, माघ २५। नेपाल र क्यानडाबीचको तीन एकदिवसीय सिरिज आजबाट सुरु हुँदैछ। आइसिसी विश्वकप लिग–२ को तयारी स्वरुप नेपालले आजबाट क्यानडासँग खेल खेल्न लागेको हो। रोहित पौडेलको कप्तानीमा रहेको नेपाल...
धनुषा, माघ २५। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत धनुषाको वीरेन्द्रबजारबाट सयौंको संख्याको र्याली पश्चिमतर्फ अघि बढ्यो। ‘हाम्रो संघर्ष जारी छ। मिटरब्याज पीडितलाई न्याय दे,’ र्यालीमा नारा घन्कियो। माघ १६ गते काँकडभिट्टाको मेचीपुलबाट सुरु...
वीरगन्ज , माघ २५। सशस्त्र प्रहरी बल नेपाल पर्साले भारतबाट विभिन्न नाकाहरुबाट भित्राएको प्याज सहित पिक्प पक्राउ गरेको छ। सशस्त्र प्रहरीले भन्सार छलि गरि भित्राएको वीरगन्जको ड्राईपोर्ट र अलौबाट करिब...
काठमाडौँ, माघ २५। संयुक्त राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ सेना खटाउनेमा नेपाल पहिलो राष्ट्र बनेको छ । शान्ति सेनामा नेपालको सङ्ख्या बढेर छ हजार २४७ पुगेसँगै नेपाल पहिलो राष्ट्र...
काठमाडौँ, माघ २४। चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म देशभर ट्राफिक कारवाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८५२ रूपैयाँ राजश्व संकलन भएको छ । सो अवधिमा १० लाख ५२...