ब्रम्हपुरी गाउँपालिका

सोचमा उदारता, व्यवहारमा संस्कार र सम्बन्धमा सम्मान : समयको माग यही हो, चन्द्र भण्डारी

रिपोर्ट नेपाल

काठमाडौँ, १३ मङ्सिर । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीज्यूले सामाजिक सञ्जालमार्फत व्यक्त गर्नुभएको विचार साँच्चिकै मननीय र समयसापेक्ष छन्। समाजमा...

रूपाताल संरक्षण आयोजनाको प्रगति ६५ प्रतिशत, २०८५/८६ भित्र सम्पन्न गर्ने लक्ष्य

रिपोर्ट नेपाल

काठमाडौँ, १२ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कास्कीस्थित रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको स्थलगत निरीक्षण गर्दै...

बाँकेमा सेवाग्राहीसँग रकम लिएको आरोपमा दुई ट्राफिक प्रहरी निलम्बित

रिपोर्ट नेपाल

काठमाडौँ, १२ मङ्सिर । ड्युटीमा खटिएका बेला सेवाग्राहीबाट आर्थिक लाभ लिएको आरोप लागेपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी जवान...

गुल्मीमा निर्माणाधीन अन्तर्राष्ट्रिय रंगशाला अलपत्र

रिपोर्ट नेपाल

गुल्मी, मंसिर २७ः गुल्मीमा निर्माणाधीन अन्तराष्ट्रिय रंगशाला अलपत्र परेको छ । इस्मा गाउँपालिका–६ अम्मरपुरमा निर्माणाधीन लखन थापा अन्तर्राष्ट्रिय रंगशाला रकम अभावका कारण अलपत्र परेको हो । माटो काट्ने, पर्खाल लगाउने...

जीप दुर्घटनामा १२ जनाको मृत्यु

रिपोर्ट नेपाल

जाजरकोट, मङ्सिर २७ः जिल्लाको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक...

भाडा वृद्धिको विरोधमा उद्योगी

रिपोर्ट नेपाल

काठमाडौँ, मङ्सिर २७ः औद्योगिक क्षेत्रको भाडा वृद्धिको विरोधमा उद्योगी व्यवसायी उत्रेका छन् । औद्योगिक क्षेत्रको भाडा वृद्धि नियमसङ्गत नभएको बताउँदै बढाइएको भाडा तत्काल फिर्ता गर्नुपर्ने मागसहित उद्योगी व्यवसायी विरोधमा उत्रेका...

पटुकाकाे पासाे लगाएर श्रीमानकाे हत्या

रिपोर्ट नेपाल

अर्घाखाँची, मंसिर २६ः अर्घाखाँचीमा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् ।जिल्लाको छत्रदेव गाउँपालिका १ चिदिका तुमचौरका ७७ वर्षीय श्रीमान् बलबहादुर सार्कीलाई श्रीमती लक्ष्मी नेपालीले हत्या गरेकी हुन् । गत मंसिर...

काठमाडौँमा चिसो बढ्यो

रिपोर्ट नेपाल

काठमाडाैं, मंसिर २६ः काठमाडौँमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ । आज यहाँको न्यूनतम् तापक्रम पाँच दशमलव चार डिग्री सेल्सियसमा झरेको छ । काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम...

धादिङमा श्रीमान्-श्रीमतीको विभत्स हत्या

रिपोर्ट नेपाल

धादिङ, मंसिर २६ः धादिङमा श्रीमान्-श्रीमतीको विभत्स हत्या भएको छ । हिजो (आइतबार) राति उनीहरुको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको त्रिपुरासुदरी गाउँपालिका–३ आहालेमा श्रीमान्–श्रीमतीको विभत्स हत्या भएको...

करेन्ट लागेर एक मजदुरको मृत्यु

रिपोर्ट नेपाल

मारेङ, मंसिर २६ः मोरङको बुढीगंगा गाउँपालिका–२ टंकिसिनवारीमा रहेको विराट हेल्थ केयरको निर्माणाधीन भवनमा करेन्ट लागेर १ जना मजदुरको मृत्यु भएको छ। कटहरी गाउँपालिका–५ का १९ वर्षीय सुमन सरदारको आइतबार साँझमा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.