ब्रम्हपुरी गाउँपालिका

सोचमा उदारता, व्यवहारमा संस्कार र सम्बन्धमा सम्मान : समयको माग यही हो, चन्द्र भण्डारी

रिपोर्ट नेपाल

काठमाडौँ, १३ मङ्सिर । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीज्यूले सामाजिक सञ्जालमार्फत व्यक्त गर्नुभएको विचार साँच्चिकै मननीय र समयसापेक्ष छन्। समाजमा...

रूपाताल संरक्षण आयोजनाको प्रगति ६५ प्रतिशत, २०८५/८६ भित्र सम्पन्न गर्ने लक्ष्य

रिपोर्ट नेपाल

काठमाडौँ, १२ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कास्कीस्थित रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको स्थलगत निरीक्षण गर्दै...

बाँकेमा सेवाग्राहीसँग रकम लिएको आरोपमा दुई ट्राफिक प्रहरी निलम्बित

रिपोर्ट नेपाल

काठमाडौँ, १२ मङ्सिर । ड्युटीमा खटिएका बेला सेवाग्राहीबाट आर्थिक लाभ लिएको आरोप लागेपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी जवान...

ताइवानमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प

रिपोर्ट नेपाल

ताइपेई, मङ्सिर २९ः ताइवानको पूर्वी तटमा बिहीबार ६.२ म्याग्निच्युडको भूकम्प गएको र त्यसपछि धेरै हल्का पराकम्पनहरू गएको टापुको मौसम विभागले जनाएको छ । बिहीबार मध्याह्नमा ह्वालियन काउन्टीको तटबाट झण्डै ३०...

श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु

रिपोर्ट नेपाल

तनहुँ, मंसिर २९ः श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु भएकाे छ । मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका वडा नं. ३० सिसुवा स्थायी घर भई हाल जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. ४ प्रगती...

एकैपटक साढे आठ हजार सशस्त्र जवान सरुवा

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर २९ः सशस्त्र प्रहरी बल नेपालले मंगलबार एकैपटक ८ हजार ४ सय ८८ जना जवानको सरुवा गरेको छ । सरुवा प्रयोजनका लागि केही समयअघि मात्र देशभरका जवानलाई उनीहरूको प्राथमिकताअनुसार...

मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा

रिपोर्ट नेपाल

दोहा, मंसिर २९ः दुईपटकको विश्वविजेता तथा साविक विजेता फ्रान्स लगातार दोस्रोपटक फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । फिफा विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले अफ्रिकी राष्ट्र मोरक्कोलाई...

दाइजो माग्ने चिकित्सक पक्राउ

रिपोर्ट नेपाल

महोत्तरी, मङ्सिर २९ः महोत्तरी जिल्लाको रामगोपालपुर घर भएका डा. पङ्कजकुमार चौधरीलाई दाइजोविरुद्धको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार डा. पङ्कजलाई उनकै घर रामगोपालपुर–५ बाट पक्राउ गरिएको...

मोटरसाईकलको ट्याङ्किभित्र लुकाई ल्याएकाे नगदसहित सशस्त्र प्रहरीद्वारा एक पक्राउ

रिपोर्ट नेपाल

धनुषा, मंसिर २८ः मोटरसाईकलको ट्याङ्किभित्र लुकाई छिपाई ल्याउँदै गरेको २४ लाख १७ हजार नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले मंगलबार भारत घर बताउने २३ वर्षिय उमेश कुमारलाई नियन्त्रणमा लिएको छ । धनुषा...

ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित एक पक्राउ

रिपोर्ट नेपाल

बर्दिया, मंसिर २८ः ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठान नगरपालिका ७ पुन्यखोलाका २७ वर्षिय बद्री थापा मगर रहेका छन्...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.