ब्रम्हपुरी गाउँपालिका

सोचमा उदारता, व्यवहारमा संस्कार र सम्बन्धमा सम्मान : समयको माग यही हो, चन्द्र भण्डारी

रिपोर्ट नेपाल

काठमाडौँ, १३ मङ्सिर । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीज्यूले सामाजिक सञ्जालमार्फत व्यक्त गर्नुभएको विचार साँच्चिकै मननीय र समयसापेक्ष छन्। समाजमा...

रूपाताल संरक्षण आयोजनाको प्रगति ६५ प्रतिशत, २०८५/८६ भित्र सम्पन्न गर्ने लक्ष्य

रिपोर्ट नेपाल

काठमाडौँ, १२ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कास्कीस्थित रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको स्थलगत निरीक्षण गर्दै...

बाँकेमा सेवाग्राहीसँग रकम लिएको आरोपमा दुई ट्राफिक प्रहरी निलम्बित

रिपोर्ट नेपाल

काठमाडौँ, १२ मङ्सिर । ड्युटीमा खटिएका बेला सेवाग्राहीबाट आर्थिक लाभ लिएको आरोप लागेपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी जवान...

बारामा भारतीय नागरिकको हत्या

रिपोर्ट नेपाल

बारा, पुस ९ः बारामा एक जना भारतीय नागरिकको गोली लागि हत्या भएको छ । महागढीमाई नगरपालिका वडा नम्वर २ भुतही पुलमा भारत बिहार छौडादानोका ४५ वर्षीय शिव पूजन यादवलाई गोली...

दिगो बजारीकरणमा सहयोग गर्न सरकारसँग किसानको आग्रह

रिपोर्ट नेपाल

धनकुटा, पुस ९ः धनकुटाका किसानले एकल उत्पादन र सामूहिक ब्यबस्थापनसँगै दिगो बजारीकरणमा सहयोग गर्न किसानहरूले सरकारसँग आग्रह गरेका छन् । नेपाल कृषि बजार विकास कार्यक्रमको सहयोगमा जालापादेवि कृषि सहकारी संस्थाले...

६८ सिसी क्यामेरा बिग्रिए

रिपोर्ट नेपाल

नवलपरासी, पुस ९ः सडक सुरक्षा र अपराधिक घटना न्यूनीकरण गर्न पूर्वी नवलपरासीमा जडान गरिएका एक सय १५ मध्ये ६८ सिसी क्यामेरा बिग्रिएका छन् । प्रहरीको मातहत रहने गरी जडान गरिएका...

भरूवा बन्दुक सहित एक पक्राउ तथा विभिन्न हातहतियार बरामद

रिपोर्ट नेपाल

काठमाडौं, पुस ८ः नुवाकोट, म्यागाङ गाउँपालिका-४ किम्ताङ बस्ने २० वर्षीय ईमान तामाङलाई १ थान  भरुवा बन्दुक सहित गएराति प्रहरीले पक्राउ गरेको छ । उक्त बन्दुक लोड गरी जंगलमा सिकार गर्न...

सामाजिक सञ्जालबाट महिलालाई दुर्व्यवहार गर्ने कुर्मी पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं: सामाजिक सञ्जालबाट महिलालाई दुर्व्यवहार गर्ने एक व्यक्ति पक्राउ परेका छन्। रुपन्देहीको सिद्धार्थनगरपालिका-११का विश्वनाथ कुर्मीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी रोजगारीका क्रममा दुबई गएको र त्यहाँ सामाजिक सञ्जालबाट महिलासँग अश्लिल संवाद...

सेनाको ट्रक दुर्घटना हुँदा भारतमा १६ जनाको मृत्यु

रिपोर्ट नेपाल

नयाँ दिल्ली, पुस ८: भारतको उत्तरी सिक्किममा सेनाको ट्रक दुर्घटना भएको छ।  उक्त दुर्घटनामा परी १६ जना सैनिकको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। शुक्रबार बिहान सेनाको तीनवटा सवारीसाधन सेना...

एकै गाउँमा फल्यो करोडको सुन्तला

रिपोर्ट नेपाल

म्याग्दी, पुस ८: बेनी नगरपालिका–३ राखु सुन्तला गाउँमा परिणत भएको छ । यहाँका कृषकले एक करोड रुपैयाँ मूल्य बराबरको सुन्तला फलाएका छन् । गाउँभरी सुन्तला खेती गरेका राखुका कृषकलाई बगैचाबाट...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.