ब्रम्हपुरी गाउँपालिका

सोचमा उदारता, व्यवहारमा संस्कार र सम्बन्धमा सम्मान : समयको माग यही हो, चन्द्र भण्डारी

रिपोर्ट नेपाल

काठमाडौँ, १३ मङ्सिर । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीज्यूले सामाजिक सञ्जालमार्फत व्यक्त गर्नुभएको विचार साँच्चिकै मननीय र समयसापेक्ष छन्। समाजमा...

रूपाताल संरक्षण आयोजनाको प्रगति ६५ प्रतिशत, २०८५/८६ भित्र सम्पन्न गर्ने लक्ष्य

रिपोर्ट नेपाल

काठमाडौँ, १२ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कास्कीस्थित रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको स्थलगत निरीक्षण गर्दै...

बाँकेमा सेवाग्राहीसँग रकम लिएको आरोपमा दुई ट्राफिक प्रहरी निलम्बित

रिपोर्ट नेपाल

काठमाडौँ, १२ मङ्सिर । ड्युटीमा खटिएका बेला सेवाग्राहीबाट आर्थिक लाभ लिएको आरोप लागेपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी जवान...

गतिविधि नहुँदा सुस्तायो सौराहा

रिपोर्ट नेपाल

चितवन, पुस ११ः पर्यटकीय गतिविधि नहुँदा देशकै प्रमुख पर्यटकीय स्थलका रूपमा रहेको सौराहा यस पटक सुस्ताएको छ । हात्ती दौड, हात्ती महोत्सवजस्ता कार्यक्रमले विगतमा जाडोको समयमा सौराहामा पर्यटक खचाखच थिए...

सङ्ग्रहालयमा बढ्यो चहलपहल

रिपोर्ट नेपाल

पाँचथर, पुस ११ः लिम्बुवानका अन्तिम राजा हिलिहाङले राज्य गरेको ऐतिहासिक तथा पुरातात्त्विक महत्वको पाँचथरस्थित हस्तपुर गढीमा रहेको दरबार परिसरमा सङ्ग्रहालय, गेट र सालिक स्थापना भएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ।...

नेपाल शिक्षक महासंघ मुसिकोटको दोश्रो अधिवेशन सम्पन्न

रिपोर्ट नेपाल

कौरव खत्री गुल्मी, पुस १०ः “अधिकार र कर्तव्यका लागि शिक्षक एकता“  भन्ने मुल नारा सहित नेपाल शिक्षक महासंघ मुसिकोट नगर समितिको दोश्रो अधिवेशन वामीमा शनिबार  सम्पन्न भएको छ । अधिवेशन...

अमेरिकामा हिमबर्षाले करौडौँ मानिस प्रभावित, १८ जनाको मृत्यु

रिपोर्ट नेपाल

एजेन्सी, पुस १०ः अत्याधिक चिसो मौसमका कारण संयुक्त राज्य अमेरिका र क्यानडामा करोडौँ मानिसहरू चीसोजन्य स्वास्थ्य जोखिमको सामना गरिरहेका अमेरिकी मौसमविद्हरूले जनाएका छन्। लाखौं अमेरिकीहरू क्रिसमसको पूर्वसन्ध्यामा यात्रा गरिरहेका बेला...

साढे दुई किलो युरेनियमसहित तीन जना पक्राउ

रिपोर्ट नेपाल

बारा, पुस १०ः जितपुरको आदित्य होटेलबाट साढे दुई किलोग्राम युरेनियमसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–७ का २९ वर्षीय रवि चौधरी, सोही ठाउँका ३० वर्षीय...

लागुऔषध सेवन गरी सवारी साधन चलाउने ७ चालक पक्राउ

रिपोर्ट नेपाल

काठमाडाैं, पुस १०ः लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ७ जना चालक शनिवार पक्राउ परेका छन् । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, लागुऔषध...

‘अवैध’ मोबाइल नचल्ने

रिपोर्ट नेपाल

काठमाडौँ, पुस १०ः भन्सार प्रणाली छलेर भित्र्याइएका मोबाइल प्रयोग निरुत्साहित गर्ने उद्देश्यसहित स्थापना गरिएको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आउँदो शुक्रबारदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ ।  यसअघि असोज...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.