ब्रम्हपुरी गाउँपालिका

सोचमा उदारता, व्यवहारमा संस्कार र सम्बन्धमा सम्मान : समयको माग यही हो, चन्द्र भण्डारी

रिपोर्ट नेपाल

काठमाडौँ, १३ मङ्सिर । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीज्यूले सामाजिक सञ्जालमार्फत व्यक्त गर्नुभएको विचार साँच्चिकै मननीय र समयसापेक्ष छन्। समाजमा...

रूपाताल संरक्षण आयोजनाको प्रगति ६५ प्रतिशत, २०८५/८६ भित्र सम्पन्न गर्ने लक्ष्य

रिपोर्ट नेपाल

काठमाडौँ, १२ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कास्कीस्थित रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको स्थलगत निरीक्षण गर्दै...

बाँकेमा सेवाग्राहीसँग रकम लिएको आरोपमा दुई ट्राफिक प्रहरी निलम्बित

रिपोर्ट नेपाल

काठमाडौँ, १२ मङ्सिर । ड्युटीमा खटिएका बेला सेवाग्राहीबाट आर्थिक लाभ लिएको आरोप लागेपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी जवान...

नेपाल टेलिकमको मोबाइल र इन्टरनेट ग्राहक घट्दै

रिपोर्ट नेपाल

काठमाडौं, चैत १३ः नेपाल टेलिकमको टेलिफोन ग्राहक र इन्टरनेट ग्राहक दुवैमा क्रमशः कमी आउन थालेको छ । नेपाल दरसञ्चार प्राधिकरणले आइतबार सार्वजनिक गरेको पुस महिनासम्मको प्रतिवेदनले टेलिकमको ग्राहक घट्दै गएको...

असुरक्षित गन्तव्य बन्दै साउदी अरब

रिपोर्ट नेपाल

काठमाडौँ, चैत १३ः पछिल्लो पटक साउदी अरब नेपाली श्रमिकका लागि असुरक्षित गन्तव्य बन्दै गएको छ । साउदी अरबमा रोजगारीका लागि गएका नेपाली श्रमिक विभिन्न समस्याका कारण असुरक्षित हुने क्रम बढेको...

दुई पटक थपिएको म्याद सकियो, सकिएन कालोपत्रे

रिपोर्ट नेपाल

बागलुङ, चैत १३ः निर्माण व्यवसायीले सरसर्ती सडकको काम गरेको भए अहिले गलकोट हुँदै ताराखोलाको यात्रा निकै सहज हुन्थ्यो । गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गाईघाट हुँदै ताराखोला जोड्ने रणनीतिक सडक म्याद...

अमेरिकामा आँधीबाट २३ जनाको मृत्यु

रिपोर्ट नेपाल

काठमाडौं, चैत १२ः अमेरिकाको मिसिसिपी राज्यमा आँधीका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ । आँधीबाट दर्जनौ घाइते भएको र चार जना बेपत्ता भएको बताइएको छ । मिसिसिपी आपतकालीन व्यवस्थापन...

युक्रेनले २०२३ मा ४ करोड ५० लाख टन खाद्यान्न उत्पादन गर्ने

रिपोर्ट नेपाल

किभ, चैत १२: युक्रेनले सन् २०२३ मा ४ करोड ५० लाख टन खाद्यान्न उत्पादन गर्ने बताएको छ। युक्रेनका प्रधानमन्त्री डेनिस इश्मिहालले यो बर्ष युक्रेनले चार करोड ५० लाख टन खाद्यान्न...

स्वास्थ्य संस्थामा बच्चा जन्माउनेलाई कुखुराको भाले उपहार

रिपोर्ट नेपाल

म्याग्दी, चैत १२ः म्याग्दीको मङ्गला गाउँपालिकाले सुत्केरीलाई कुखुराको भाले उपहार दिन थालेको छ । ‘संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’मार्फत भाले उपहार दिन थालेको हो । गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख लेखनाथ रोकाले...

लगानीको नतिजा देखिएन साक्षरतामा

रिपोर्ट नेपाल

काठमाडौँ, चैत १२ः राष्ट्रिय जनगणनाको परिणामले शिक्षामा गरिँदै आएको लगानीअनुसारको परिणाम हासिल हुन नसकेको प्रस्ट देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको जनगणनाको विस्तृत विवरणले यसलाई थप पुष्टि गरेको छ।...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.