ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

राष्ट्रसंघका महासचिव आउँदै

काठमाडाैं, असोज १९ ।  गत पुसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनेसँगै शक्तिराष्ट्रका प्रतिनिधिहरू एकपछि अर्को गर्दै काठमाडौं उत्रिने क्रमले निरन्तरता पाएको छ। दुई छिमेकी मुलुक भारत र...

एनआरएनएको ११औं महाधिवेशन असोज ३० मा

काठमाडौं, असोज १९ । शेष घले समूहलाई बाहिरै राखेर आगामी असोज ३० देखि कात्तिक ३ गतेसम्म काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय विश्व सम्मेलन तथा ११ औँ महाधिवेशन र विश्व...

रहिनन् गायिका दिलमाया खाती

‘बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा तिमीलाई भेट्न आउँदैछु फर्की रमाईलो गाउँमा…’ काठमाडाैं, असोज १९ । यो वर्षको दशैं नजिकिँदै गर्दा यो गीत रेडियोबाट बज्न थालेको छ । तर यो...

विश्वकप क्रिकेट : इंग्ल्याण्डले न्युजिल्याण्डलाई दियो २८३ रनको लक्ष्य

काठमाडाैं, असोज १८ । आइसिसि पुरुष वनडे विश्वकप क्रिकेटको १३ ‍औ‍ं संस्करणको पहिलो खेलमा इंग्ल्याण्डले न्यूजिल्याण्डलाई २ सय ८३ रनको लक्ष्य प्रस्तुत गरेको छ । न्यूजिल्याण्डले टस जितेर इंग्ल्याण्डलाई पहिले...

‘रिगल’ को कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयको सर्वोच्चद्वारा मिसिल माग

काठमाडाैं, असोज १८ । खुँडा प्रहार गरेर नेपालगञ्जका चेतन मानन्धरको हत्याको अभियोगमा आजीवन काराबास सुनाइएका योगराज ढकाल (रिगल)लाई नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा भएपछि चाैतर्फी विरोध भएको थियो ।...

आइजीपी कुँवरद्वारा क्रिकेटर ऐरीलाई सहायक हवल्दारमा बढुवा

काठमाडाैं, असोज १८ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरद्वारा क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई सम्मान स्वरुप एक तह बढुवा गरी सहायक हवल्दार बनाएका छन् । चीनमा भइरहेको एशिया कप क्रिकेटमा मंगोलिया...

सहकारीको रकम हिनामिना गर्ने अध्यक्ष चाैलागाँई पक्राउ

काठमाडाैं, असोज १८ । देउराली बचत तथा ऋण सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले  पक्राउ गरेको छ । काभ्रे स्थायी घर भएका ३९ वर्षीय चौलागाईंले सहकारीको  ४ करोड...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.