ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

उर्जामन्त्री आफैंले गरे यस्तो गुनासो– देश ठेकेदारहरुले चलाएजस्तो लाग्छ !

रिपोर्ट नेपाल

कैलाली, फागुन ९ : देशको विकास, समृद्ध नेपाल बनाउन तथा जिल्लाको विद्युत आपूर्तिलाई सहज बनाउन भन्दै निर्माण गरिएका दुईवटा सबस्टेसन संचालनमा आएको छ । वर्तमान ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री...

१३ सय वर्ष कैद र ८७ लाख जरिवाना भुक्तान होला त ?

स्याङजा, फागुन ९: विभिन्‍न अपराधिक घटनामा संलग्‍न भई अभियोग लागेकाहरुबाट एक हजार ३ सय वर्ष कैद र ८७ लाखभन्दा बढी जरिवाना भुक्तान गर्न जिल्ला अदालत स्याङ्जामा बाँकी रहेको छ ।...

मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित अन्सारीको दुईवटा जन्ममिति

रिपोर्ट नेपाल

काठमाडौँ, फागुन  ८ : मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम मियाँ अन्सारीमाथि छानबिन सुरु गरिएको छ । छानबिनको क्रममा उनको फरक जन्ममिति भेटिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट २०५५ साल पुस २२...

१३ एसएसपी र २६ एसपीले लगाए बढुवाको फुली

रिपोर्ट नेपाल

काठमाडौं,  फागुन ८ : प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी उपरीक्षक (एसपी) पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिनह प्रदान गरेका छन् । आईजीपी खनालले प्रहरी...

पशुपति शर्मालाई अर्का सांसदले दिने भए ५१ हजार

रिपोर्ट नेपाल

पोखरा, फागुन  ८ : प्रतिनिधिसभा सदस्य एवं उद्योगपति सूर्यबहादुर केसीले लोकदोहोरी गायक पशुपति शर्मालाई ५१ हजार रुपैयाँ दिने भएका छन् । पोखरामा स्थायी बसोबास रहेका प्रतिनिधिसभा सदस्य केसीले मंगलबार एक पत्रकार सम्मेलनमा...

इमानदार ट्याक्सी चालक : जसले आफ्नो ट्याक्सीमा छुटेको ३ लाख ५० हजारको धनमाल फिर्ता गरे

रिपोर्ट नेपाल

काठमाडौं,  फागुन  ८ : एक जना ट्याक्सी चालकले आफ्नो ट्याक्सीमा छुटेको करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल सम्बन्धित धनीलाई बुझाएका छन् । धरान उपमहानगरपालिका १९ चौकीबारी घर भई हाल भीमसेनगोला बस्ने...

‘ठूलो माछा’ देखाउँदै अख्तियार अगाडि प्रदर्शन गर्ने विवेकशीलका ३० कार्यकर्ता पक्राउ

काठमाडौं,  फागुन  ८ : भ्रष्टाचारको बिरोधमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका विवेकशील साझाका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । भ्रष्टाचारमा अख्तियारकै आयुक्तसमेत संलग्न रहेको बाहिरिएपछि सर्वत्र आलोचना भइरहेका बेला विवेकशील...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.