ब्रम्हपुरी गाउँपालिका

रूपाताल संरक्षण आयोजनाको प्रगति ६५ प्रतिशत, २०८५/८६ भित्र सम्पन्न गर्ने लक्ष्य

रिपोर्ट नेपाल

काठमाडौँ, १२ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कास्कीस्थित रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको स्थलगत निरीक्षण गर्दै...

बाँकेमा सेवाग्राहीसँग रकम लिएको आरोपमा दुई ट्राफिक प्रहरी निलम्बित

रिपोर्ट नेपाल

काठमाडौँ, १२ मङ्सिर । ड्युटीमा खटिएका बेला सेवाग्राहीबाट आर्थिक लाभ लिएको आरोप लागेपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी जवान...

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

आजको राशिफल : असार ७ गते, शनिबार

वि.सं.२०७६ साल असार ०७ गते । शनिवार । इस्वी सन् २०१९ जुन २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । गृष्म ऋतु । श्रीशाके १९४१ ।...

इटहरीका मेयर द्वारिकलालले फेरि माफी मागे

रिपोर्ट नेपाल

सुनसरी, असार ६ :  इटहरीका मेयर द्वारिकलाल चौधरीले एक महिनाको बीचमा फेरि माफी मागेका छन्। उनले महिला दिदीबहिनीसँग माफी मागेका हुन् । बुधबार इटहरीको एक कार्यक्रममा बोलेको आपत्तिजनक भनाइप्रति दुःख ब्यक्त...

विप्लवद्वारा नेपाल बन्दसहितको ४ दिने आन्दोलनका कार्यक्रम घोषणा

रिपोर्ट नेपाल

काठमाडौं, असार ६ : नेत्रविक्रम चन्द विप्लव समूहले ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई सरकाले गोली हानि हत्या गरेको भन्दै विप्लव समूहले नेपाल बन्द...

‘कि त मेयर चौधरीलाई पागलखानामा भर्ती गर्नुपर्यो, नत्र महिलाले कठालोमा समाएर घिसार्नु पर्छ’

विराटनगर, असार  ६ :  इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले महिलाका विषयमा सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति प्रदेश–१ सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ । शून्य समयमा बोल्दै  कांग्रेसकी सांसद  बिन्दिया कार्कीले चौधरीले महिलाको कार्यक्रममा...

‘मिस ग्राण्ड नेपाल’काे आवेदन फारम खुल्याे, फारम अनलाइनबाटै भर्न सकिने

रिपोर्ट नेपाल

काठमाडौं, असार  ६ : बलिउड सोडान्स मार्फत नेपालले पहिलाे पटक ‘मिस ग्राण्ड इन्टरनेशनल’ प्रतियोगितामा भाग लिने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै ‘मिस ग्राण्ड नेपाल’ को आवेदन फारम खुलाएको आयोजक जानकारी...

गुठी विधेयक फिर्ता लिने प्रक्रिया अघि बढेको छ : मन्त्री अर्याल

रिपोर्ट नेपाल

काठमाडौं, असार  ६ : भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा अर्यालले गुठीसम्बन्धी विधेयक फिर्ता लिने प्रक्रिया अघि बढेको जानकारी दिइकी छन् । प्रतिनिधिसभामा शुक्रबार सांसदहरुले उठाएको प्रश्नको जवाफ दिंदै मन्त्री अर्यालले...

धादिङकाे गल्छीमा जीप दुर्घटना ४ काे मृत्यु, ८ घाइते

रिपोर्ट नेपाल

काठमाडाैं, असार ६: धादिङकाे गल्छी ६ मा बा १८ च ९४०८ नम्बरकाे जीप दुर्घटना भएकाे छ, १० जना घाइते धादिङ, असार ६जिल्लाकाे गल्छी गाउँपालिका ६ बाँझगाउँमा बोलेरो जीप दुर्घटना भएकाे...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.