ब्रम्हपुरी गाउँपालिका

रूपाताल संरक्षण आयोजनाको प्रगति ६५ प्रतिशत, २०८५/८६ भित्र सम्पन्न गर्ने लक्ष्य

रिपोर्ट नेपाल

काठमाडौँ, १२ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कास्कीस्थित रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको स्थलगत निरीक्षण गर्दै...

बाँकेमा सेवाग्राहीसँग रकम लिएको आरोपमा दुई ट्राफिक प्रहरी निलम्बित

रिपोर्ट नेपाल

काठमाडौँ, १२ मङ्सिर । ड्युटीमा खटिएका बेला सेवाग्राहीबाट आर्थिक लाभ लिएको आरोप लागेपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी जवान...

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

अब अविवाहित एकल महिलालाई भत्ता

रिपोर्ट नेपाल

डोटी, साउन  ७ : सरकारले श्रीमान् बितेका एकल महिला तथा वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता दिइरहेका बेला जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षको उमेरसम्म पनि बिहे नगरी एकल जीवनयापन गरिरहेका महिलालाई...

गुल्मी पहिरो : मन्त्री विष्टद्वारा दुख व्यक्त, राहत र उद्धारमा जुटन आग्रह

रिपोर्ट नेपाल

गुल्मी, साउन ७ :  गुल्मी पहिरोमा पुरिएर मृत्यु हुनेप्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले दुख व्यक्त गरेका छन् । मंगलबार एक सन्देश जारी गर्दै मन्त्री विष्टले राहत र...

नेपाल कतारसँग ४ विकेटले पराजित

रिपोर्ट नेपाल

काठमाडौँ, असार ७ :  विश्व ट्वान्टी–२० को एसिया छनोटमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको छ । मंगलबार भएको खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेपाल सस्तोमै समेटिएपछि कतारले सहज...

चट्याङ लागेर २ जनाको मृत्यु

रिपोर्ट नेपाल

राजविराज, असार ७ : सप्तरीमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ। वर्षासँगै मंगलबार बिहान चट्याङ लागेर सुरुङ्गा नगरपालिका–३ का ५५ वर्षीय हरिहर चौधरी र हनुमानगर कंकालिनी नगरपालिका–११ निवासी ४५...

‘समितिमा हुने सदस्यहरु छानविन गर्न कि राजनीति गर्न जानु भएको’ ?

रिपोर्ट नेपाल

काठमाडौं, साउन ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितताको छानविन सम्बन्धमा गठन भएको समितिको कार्यशैली उपयुक्त नभएको भन्दै असन्तुष्टि जनाएका छन् । प्रतिष्ठानको तेस्रो सभा...

सरकारले वार्तामा होइन, जनयुद्धतिर धकेल्दै छ : विप्लव

काठमाडौं, साउन ७ : प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकार वार्ताको पक्षमा नरहेको बताएको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकार वार्ताको पक्षमा नदेखिएको...

पूर्वगृहमन्त्रीहरुको सबै सुरक्षाकर्मी फिर्ता गरिने

रिपोर्ट नेपाल

काठमाडौं, असार ७ : सरकारले सुरक्षा थ्रेट नभएका पुर्वगृहमन्त्रीहरुको सबै सुरक्षाकर्मीहरु फर्काउने भएको छ । निजी सुरक्षाकका लागि खटाइएको कर्मचारीहरुलाई सरकारले फिर्ता बोलाउने भएको हो । गृहमन्त्रालयमा मंगलबार आयोजित सञ्चारकर्मीसंगको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.