ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

सोह्रखुट्टेमा दुईजना युवकमाथि खुकुरी प्रहार

रिपोर्ट नेपाल

काठमाडाैं, असाेज २५ः काठमाडौंको सोह्रखुट्टेमा दुईजना युवकमाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट नितेश राई र छिरिङ लामा घाइते भएका छन् । घाइते हुनेहरू दरबारमार्गस्थित प्लाटिनम क्लबका बाउन्सर हुन्...

सशस्त्र प्रहरीद्वारा बिलकाे भन्दा बढी समान बाेकेका तीन ट्रक नियन्त्रणमा

बारा, असाेज २५ः सशस्त्र प्रहरीको गस्ती टोलीले बिलमा उल्लेख भए भन्दा बढी समान बाेकेका तीन वटा ट्रक नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ । बिशेष...

प्रधान सेनापति र पाकिस्तानका महामहिम राजदूतबीच भेटघाट

रिपोर्ट नेपाल

काठमाडाैं, असाेज २५ः मंगलबार प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र मित्रराष्ट्र पाकिस्तानका राजदूत His Excellency Mr. Syed Haider Shah बीच जङ्गी अड्‍डामा भेटघाट भएको छ । नेपालका लागि मित्रराष्ट्र...

सत्तारुढ गठबन्धनलाई दुई तिहाई बहुमत दिन आम मतदातालाई गृहमन्त्री खाँणको आग्रह

रिपोर्ट नेपाल

काठमाडौं, असाेज २५ः गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई दुई तिहाई बहुमत दिन आम मतदातालाई आग्रह...

११ वर्षीया बालिका बलात्कारको आरोपमा एकजना पक्राउ

रिपोर्ट नेपाल

भक्तपुर, असाेज २५ः रातको समयमा ११ वर्षीया बालिका सुत्ने कोठामा गएर बलात्कार गरेको आरोपमा प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको छ। प्रहरीले नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं. १३ घर भई...

नेपाली सेना लघु चलचित्र प्रतियोगिता-२०७९ संचालन हुने

काठमाडाैं, असाेज २५ः गौरवमय इतिहास र राष्ट्रिय सुरक्षाको अभिभारा बोकेको नेपाली सेनाले नेपाली सेनासँग सम्बन्धित गतिविधि तथा नेपाली सेनाको छवि उजागर हुने गरी २०६७ सालबाट लघु चलचित्र प्रतियोगिता आयोजना गर्दै...

लागूऔषधसहित ४ जना पक्राउ

रिपोर्ट नेपाल

बर्दिया, असाेज २५ः लागूऔषध (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ सहित ४ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका -०४ बस्ने सिमोन बि.क., वडा नं. १...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.