ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

नेपालमा मनसुनी वायुको प्रभाव कमजोर

काठमाडाैं, असाेज २९ः हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी  भू-भागमा आंशिक बदली देखि...

भुवनप्रसाद श्रेष्ठ : विकासमा विकल्पको खोजकर्ता

गुल्मी, असोज २९ः ‘माथील्लो गराको पानी तल्ला गरामा झर्छ तर तल्ला गराको पानी माथील्लो घरमा उक्लिन्न’ प्रविधिको विकास नहुनु अघि सम्म बुढापाकाहरुको यो भनाई अर्थपुर्ण थियो । सिधा अर्थमा तल्ला...

सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग शनिबार बिहानैदेखि अवरुद्ध

बझाङ, असाेज २९: सडकमाथिबाट खसेको सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग शनिबार बिहानैखेखि अवरुद्ध बनेको छ। जयपृथ्वी राजमार्गअन्तर्गत छबिसपाथिभेरा गाउँपालिका-१ बालुवाटार (सुङ्गाल्ना) नजिकै सुख्खा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको हो। पहिरोका...

कांग्रेसले स्थायी सरकारको प्रतिबद्धता गर्ने

रिपोर्ट नेपाल

काठमाडौं, असाेज २९: नेपाली कांग्रेसले मंसिर ४ को निर्वाचनमा संसद् विघटन र संसदीय व्यवस्था सिध्याउने गरी ओली सरकारले गरेका गतिविधिलाई मुख्य चुनावी मुद्दा बनाउने भएको छ। कांग्रेसको घोषणापत्र संशोधनसहित कार्यसम्पादन...

दल र उम्मेदवारबारे दुष्प्रचार नगर्न काउन्सिलको अपिल

काठमाडौ, असाेज २९ः प्रेस काउन्सिल नेपालले राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यलाई लिएर विभिन्न टीकाटिप्पणी, आरोपप्रत्यारोप, दुष्प्रचार र चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चारमाध्यम र पत्रकारलाई...

अन्डा उत्पादन धेरै उपभोग कम

रिपोर्ट नेपाल

काठमाडौँ, असोज २९ः विभिन्न कार्यक्रम गरी शुक्रबार विश्व अन्डा दिवस मनाएको छ । सन् १९९६ मा विश्व अन्डा आयोग (इन्टरनेसनल एग कमिसन) स्थापना भएपछि अक्टोबर महिनाको दोस्रो शुक्रबार विश्व अन्डा...

चार जिल्ला विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा

काठमाडौँ, असोज २९ः सरकारले कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु र कालीकोटका विपत् प्रभावित स्थानीय तहको भौगोलिक क्षेत्रलाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।  शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.