ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

रसिया पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, असोज ३१ः रसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.१ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं.२९...

प्रधानमन्त्री देउवाको प्रमुख आतिथ्यमा ६७औं प्रहरी दिवस २०७९ सम्पन्न

रिपोर्ट नेपाल

काठमाडौं, असाेज ३१ः प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार आयोजित विशेष समारोहबीच ६७औं प्रहरी दिवस २०७९ सम्पन्न भएको छ । प्रहरी दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा...

पेस्तोलसहित डाँका गर्ने दुई जना पक्राउ

काठमाडौं, असोज ३१ः पेस्तोलसहित डाँका गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर उदयपुरगढी गाउँपालिका वडा नं. ७ घर भई हाल चाँगुनारायण भक्तपुर बस्ने वर्ष ४१ का...

ट्राफिक प्रहरीद्वारा हराएका दुई पाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडाैं, असाेज ३१ः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका २१ ओटा दुई पाङग्रे सवारी साधन फेला पारी साेमबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक...

यस वर्षकाे भाइटिकाको उत्तम साइत सार्वजनिक (तालिकासहित)

रिपोर्ट नेपाल

काठमाडौं, असाेज ३१ः पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटिकाको उत्तम साइत सार्वजनिक गरेको छ । यस वर्षको भाइटिकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको समितिले सूचनामा जनाएको छ...

निर्वाचनको १७ दिन अघि मात्रै आमसभा र कोणसभा गर्न पाइने

काठमाडौँ, असाेज ३१ः आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने १७ दिन अगाडिपछि (कात्तिक १८) मात्रै राजनीतिक दल र उम्मेदवारले आमसभा, कोणसभा, गोष्ठी, सम्मेलन जस्ता प्रचारप्रसारका...

शताब्दी पुरुष जोशीको निधनमा भोलि सार्वजनिक बिदा

रिपोर्ट नेपाल

काठमाडौं, असोज ३१ः सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जोशीको निधनको शोकमा सरकारी कार्यालय, सार्वजनिक संघसंस्था, विदेशस्थित...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.