ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

प्रत्यक्षतर्फ दुई प्रदेशको मतपत्र छपाइ सकियो

काठमाडौँ, कात्तिक १ः आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र छपाइ सम्पन्न भएको छ । यी...

फेरिंदै राउटेको जीवनशैली, जोखिममा सभ्यता

रिपोर्ट नेपाल

सुर्खेत, कात्तिक १ः पछिल्लो केही दशकमा राउटे समुदायमा खाने खानादेखि छानासम्म, नानादेखि गानासम्म फेरिएको छ । जङ्गलमै स्वतन्त्ररूपमा बाँचिरहेका राउटेको सम्बन्ध दुनियाँसँग गहिरिँदै गएको छ । यसरी गहिरिएपछिका अनन्तः असर...

जुम्लामा ग्यास र पेट्रोलियम पदार्थ अभाव

जुम्ला, कात्तिक १ः अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा ग्यास र पेट्रोलियम पदार्थमा अभाव हुन थालेको छ । बजारमा अहिले ग्यास र पेट्रोलियम पदार्थ पर्याप्त मात्रमा नहुँदा उपभोक्तालाई पाउन...

बलेवा विमानस्थल राजनीति गर्ने थलो बन्दै

बागलुङ, कात्तिक १ः उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मध्य भागमा पर्छ बागलुङको बलेवा। विसं २०४८ पहिले पैदल मार्गबाहेक बागलुङ र आसपासका जिल्लालाई पोखरा, काठमाडौँ र भैरहवासँग जोड्थ्यो बलेवाले। यहाँ रहेको बलेवा...

सत्यमोहनको ‘चिना’ जलाएर अन्त्येष्टि

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक १ः वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको ‘चिना’ जलाएर अन्त्येष्टि गरिएको छ । उनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले वाङ्मय...

पर्साका ‘हेभिवेट’लाई ‘साधारण नेता’को चुनौती

वीरगन्ज, कात्तिक १ः पर्सामा विगतमा जितेर मन्त्रीसम्म भएका आधा दर्जन ‘हेभिवेट’ नेतालाई यसपटक चुनाव जित्न सकस हुने देखिएको छ । विगतमा गरेका काम, सत्ता तथा इत्तर गठबन्धनका असन्तुष्ट सहकर्मी नेतासमेत...

विशेषबाट सफाइ, सर्वोच्चमा पुनरावेदन

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक १ः विशेष अदालतले सफाइ दिएको १० भ्रष्टाचार मुद्दाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धन आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । पुनरावेदन दिएकामध्ये ‘रंगेहात घुस’सम्बन्धी आठ र प्रश्नपत्रको गोपनीयता भंग तथा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.