ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

गरुडा नगरपालिकाको कार्यालयमा तोडफोड

रौतहट, चैत ३०ः रौतहटको गरुडा नगरपालिका कार्यालयमा तोडफोड गर्ने प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा ६ जना प्रहरी र एक जना प्रदर्शनकारी घाइते भएका छन् । झडपमा...

स्थानीय तहलाई सहकारी किन बन्यो बोझ ?

रिपोर्ट नेपाल

काठमाडौं, चैत ३०ः तीन तहको सरकारबीच समन्वयको अभावका कारण सहकारी क्षेत्र यतिबेला अलपत्र परेको छ । स्थानीय तहका लागि भने सहकारी बोझ बन्न पुगेको छ । सहकारीको उजुरीको चाङ बढेपछि...

भ्रष्टाचारको बिगो: तिर्ने दायित्व परिवारको

रिपोर्ट नेपाल

काठमाडौँ, चैत ३०ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रीमान्को मृत्यु भए पनि श्रीमतीबाट असुलउपरको मागदाबी गर्दै विशेष अदालतमा आरोपत्रपत्र दायर गरेको छ । अपराधीसँगै अपराध मर्दछ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त...

फोहोरको टकराबले पाएन निकास

रिपोर्ट नेपाल

काठमाडौँ, चैत ३०ः मन्त्रीपरिषद्ले फोहोर व्यवस्थापनका लागि पहल गर्ने निर्णय गरेको २४ घण्टा बित्दासमेत काठमाडौँ महानगरपालिकासँग कुनै संवाद हुन सकेन। न त मन्त्रीपरिषद्को मङ्गलबारको बैठकले नै भनेजस्तो महानगरपालिका जिम्मेवार देखियो।...

तरकारी सस्तियो, उपभोक्ताले पाएनन् राहत

काठमाडौँ, चैत ३०ः पछिल्लो साता देशकै ठूलो तरकारी बजार कालीमाटीमा तरकारीको थोक मूल्य ५० प्रतिशतसम्म सस्तो भएको छ । गोलभेँडा, बन्दा, हरियो र पाकेको फर्सी, घिउसिमी, तुनेबोडी, भान्टा, भिन्डीलगायतका मौसमी...

नेपाल प्रहरीका १३ एसएसपी डीआईजीमा बढुवाको लागि सिफारिस (सूचीसहित)

रिपोर्ट नेपाल

काठमाडौं, चैत २९ः नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षकहरु प्रहरी नायब महानिरीक्षकमा बढुवाको लागि सिफारिस भएका छन् । बुधबार बसेको बढुवा समितिको बैठकले १३ जना एसएसपीलाई डीआईजीमा बढुवाको लागि...

उदयपुरगढी १ मा बाल मैत्री घोषणाको लागि अन्तिम तयारी

शंकर रिखाम मगर उदयपुर, चैत २९ः उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्वर १ बाल मैत्री घोषणाको लागि वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र जाल्पा एकीकृत विकास समाज उदयपुरको साझेदारीमा सन्चालित उदयपुरगढी गाउँपालिका...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.