काठमाडौं, चैत २९ः नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षकहरु प्रहरी नायब महानिरीक्षकमा बढुवाको लागि सिफारिस भएका छन् ।
बुधबार बसेको बढुवा समितिको बैठकले १३ जना एसएसपीलाई डीआईजीमा बढुवाको लागि सिफारिस गरेको हो ।