ब्रम्हपुरी गाउँपालिका

आज जनै पूर्णिमा, देशभर धार्मिक उत्साह

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व जनै पूर्णिमा देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले बिहानै स्नान गरी...

कामै गरेन पूर्वसूचना प्रणालीले

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२: नेपाल–चीन सीमानजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढीको पूर्वसूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो...

रसुवामा बाढीपछि सुरुङमा फसेका ३५० मजदुरसहित ८८३ जनाको उद्धार

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयको नेपाली सेनाले सकुशल...

अहिलेसम्म विश्वकपमा नाइजेरियासँग नहारेको अर्जेन्टिनाले आज के गर्ला ?

रिपोर्ट नेपाल

काठमाडौं, १२ असार : जारी विश्वकप फुटबलमा समुह डि अन्तर्गत आज अर्जेन्टिना र नाइजेरिया भिड्दैछ । आइसल्यान्डसँग बराबरी र क्रोएसियासँग पराजित भएको अर्जेन्टिना लागि दोस्रो चरण प्रवेशका लागि आजको खेल...

युवालाई क्षमताअनुसारको काम दिन्छौँ: मुख्यमन्त्री शाही

रिपोर्ट नेपाल

सुर्खेत, १२ असार : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यहाँका युवालाई क्षमताअनुसारका काम दिने बताउएका छन् । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा...

राष्ट्रसंघीय कार्यक्रममा भाग लिएर फर्किए दुई प्रहरी प्रमुख

रिपोर्ट नेपाल

काठमाडौं, ज१२ असार : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अमेरिकाको न्यूयोर्कमा आयोजित दुई दिवसीय संयुक्त राष्ट्र संघीय प्रहरी प्रमुखहरुको द्धितीय सम्मेलनमा सहभागी भई मंगलबार स्वदेश फर्किएका छन् । प्रहरी महानिरीक्षक खनाललाई...

आजको पहिलो खेल : अष्ट्रेलिया भर्सेस पेरु र डेनमार्क भर्सेस फ्रान्स आमने सामने हुँदै

रिपोर्ट नेपाल

काठमाडौं, १२ असार : रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा मंगलबार (आज) ४ खेलहरू हुँदैछन् । जहाँ नेपाली समय अनुसार ७ः ४५ बजे दुई खेल हुँदैछ, भने ११ः...

अनेरास्ववियु (क्रान्तिकारी)ले बन्द गराएका शिक्षण संस्था खुल्यो

रिपोर्ट नेपाल

चितवन, १२ असार: विद्यार्थी नेता पक्राउको विरोधमा विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले बन्द गराएका चितवनका शिक्षण संस्था आजबाट सञ्चालनमा आएका छन् । संगठनका जिल्ला सचिव दर्पणले सोमबार राति...

लागुऔषधविरुद्ध संयुक्त आन्दोलन चलाउन आवश्यक : गृहमन्त्री

ललितपुर, १२ असार : गृहमन्त्री रामबहादुर थापाले लागुऔषध प्रयोग र यसको ओसारपसारविरुद्ध दलहरुले संयुक्त आन्दोलन चलाउन आवश्यक रहेको बताएका छन्छ । आज ललितपुरमा लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा...

१२ घण्टापछि खुल्यो नारायणगढ-मुग्लिन सडक खण्ड

रिपोर्ट नेपाल

काठमाण्डौं, १२ असार : नारायणगढ मुग्लिन खण्ड सडक १२ घण्टापछि खुलेको छ । पहिरोका कारण अबरुद्ध भएको पृथ्वी राजमार्ग अर्न्तगत नारायणगढ-मुग्लिन सडक खण्ड १२ घण्टापछि खुलेको हो । सोमबार बिहान...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.