ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

कानून संकायमा कोटा प्रणाली हट्यो, अब खुल्ला रूपमा भर्ना लिइने

रिपोर्ट नेपाल

काठमाडौं, असार १६: त्रि.वि. कानून संकाय अन्र्तगतका सबै क्याम्पसहरूमा कोटा प्रणाली हटेको छ । कानून शिक्षालाई व्यवस्थित बनाइने भन्दै केन्द्रीय नेपाल ल क्याम्पसमा ८ सय जना र बाहिरका क्याम्पसहरूमा ५...

दुई हजार बालबालिकाको आँखामा दृष्टिदोष

रिपोर्ट नेपाल

चितवन, असार १६: भरतपुर आँखा अस्पतालले देशका आठ जिल्लाका ६७ हजार ६४८ बालबालिकाको आँखा परीक्षण गर्दा एक हजार ९५२ जनाको आँखामा दृष्टिदोष पाइएको छ । अस्पतालले यस वर्षको ११ महिनामा...

नारायणगढ- मुग्लिन सडक: पहिरो रोक्न गरिएको ‘रक बोल्टिङ’ प्रभावकारी

रिपोर्ट नेपाल

चितवन, असार १६: नारायणगढ–मुग्लिन सडकको पहिरो रोक्नका लागि गरिएका काम प्रभावकारी देखिएका छन् । सडक विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको उच्च जोखिममा रहेका ठाउँमा पहिरो रोक्नका लागि चैत अन्तिम सातादेखि...

पैसा र पहुँचका भरमा मिलापत्र नगराउन आइजीपी खनालको निर्देशन

रिपोर्ट नेपाल

सुर्खेत, असार १६: प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले पहुँच र पैसाका भरमा मिलापत्र नगराउन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। ‘प्रहरीले गम्भीर प्रकृतिका हिंसा र बलात्कारका घटनामा मिलापत्र गराउदा त्यसको...

महिला र बालअधिकार हननका घटनामा वृद्धि

रिपोर्ट नेपाल

सिन्धुली, असार १६: महिला तथा बालिकाको मानवाधिकार हननका घटना वृद्धि हुँदै गएको पाइएको छ । जिल्लामा हुने समग्र घटनाको तुलनामा महिला र बालिका बढीपीडित हुने गरेका छन् । शुक्रबार पत्रकार...

डा केसी अनसन बस्‍ने भएपछि निषेधित क्षेत्र घोषणा

जुम्ला, असार १६: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिबारदेखि अनशन बस्ने तयारी गरिरहेका वरिष्ठ चिकित्सक प्रा.डा.गोविन्द केसीको अनसनलाई लक्षित गरि जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधित क्षेत्र घोषणा गरेको छ ।...

१४ हजारमा काठमाडौँबाट वाराणसी पुगेर फर्किन मिल्ने

रिपोर्ट नेपाल

काठमाडौँ, असार १६ : बुद्ध एयरले शुक्रबारदेखि काठमाडौँ वाराणसी उडान शुरु गरेको छ । यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सोमबार र शुक्रबार गरी साताको दुई उडान भरिने बुद्ध एयरका प्रबन्ध...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.