ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

सरकारले सीधै केसीसँग वार्ता गर्ने

काठमाडौं, ५ साउन : सरकारले सीधै अनशनरत डा. गोविन्द केसीसँगै वार्ता गर्ने भएको छ । यसअघि केसीका प्रतिनिधिसँग वार्ता गरेको सरकार अब प्रत्यक्ष केसीसँगै वार्ता गर्ने निष्कर्षमा पुगेको हो । बीचका व्यक्ति...

माग पुरा नभए उपचार नलिने डा. केसीको अडान, केसीको समर्थनमा आज पनि प्रदर्शन, को को जाँदै छन् ?

काठमाडौँ, साउन ५  : चिकित्सा शिक्षा सुधारको माग राखी २१ दिनदेखि अनसनरत प्रा डा गोविन्द केसीले आफ्ना माग पूरा नभएसम्म थप उपचार नलिने अडान राखेका छन् । उनले रगत, मुटुलगायत कुनै...

यातायात समिति नवीकरण नहुने, राेक्का रकम भने झिक्न सक्ने

काठमाडौँ, साउन ५ : सरकारले यातायात समिति नवीकरण नगर्ने भएको छ । सरकारले सार्वजनिक यातायातमा सुधार ल्याउन एकाधिकार खारेज गर्ने यसअघिको निर्णयानुसार साउनदेखि विभिन्न नाममा समितिमा दर्ता भएका यातायात व्यवसायी...

१० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने माग आफैंमा जायज छैन -मुख्यमन्त्री पौडेल

रिपोर्ट नेपाल

बिहान उठ्दा सकारात्मक खबर सुन्न र पढ्न पाइन्दैन, कहाँबाट यस्तो भइरहेको छ -मुख्यमन्त्री पौडेल हेटौंडा, असार ४ : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले १० वर्षसम्म उपत्यकामा मेडिकल कलेज खोल्न नपाउने माग...

शिक्षण अस्पतालका निर्देशक डा. दीपक महराले दिए राजीनामा

रिपोर्ट नेपाल

काठमाडौं, साउन ४ : त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा. दीपक महराले पदबाट राजीनामा दिएका छन् । डा. महराले शुक्रबार चिकित्साशास्त्र अध्ययन संस्थानका डिन कार्यालयमा राजीनामा बुझाएका हुन् । कार्यकारी महानिर्देशकको भूमिकामा...

डा. केसीलाई भेटेर फर्केपछि सभापति देउवाले भने -माग जायज छन्, हाम्रो साथ छ

काठमाडौं, साउन ४:   प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. गोविन्द केसीको साथमा रहेका बताएका छन् । शुक्रबार वरिष्ठ चिकित्सक केसीको महाराजगंजस्थित शिक्षण त्रिवि अस्पताल पुगेर स्वास्थ्य अवस्था बुझेपछि उनले...

फेसबुकबाट साथी बनाएर होटेलमा लगी बाल यौन दुराचारी गर्ने विदेशी नागरिक पक्राउ

काठमाडौं, साउन ४ : बालकलाई होटेलमा बोलाएर यौन दुराचार गरेको आरोपमा एक वृद्ध विदेशी नागरिक पक्राउ परेका छन् । विभिन्न व्यक्तिलाई फेसबुकबाट साथी बनाउँदै अप्राकृतिक यौन दुराचार गरेको आरोपमा ६६...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.