काठमाडौं, भदौ २१। परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच आइतबार भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा...
काठमाडौं, भदौ २१। पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभिर क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भए पनि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति...
काठमाडौं, भदौ १२। आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व जनै पूर्णिमा देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले बिहानै स्नान गरी...
काठमाडौं, भदौ १७ : भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माणका लागि प्राधिकरणले आह्वान गरेको ठेक्काको आर्थिक प्रस्ताव आइतबार खोलिएको छ। प्राधिकरणले खोलेको प्रस्तावअनुसार सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने कम्पनीमा जिआइइटिसी–रमन रहेको छ।...
काठमाडौं, भदौ १७ : सर्वोच्च अदालतले विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदानको व्यवस्था गर्न नेपाल सरकालाई आदेश दिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले रोजगारी, अध्ययन,...
काठमाडौँ, भदौ १७ : विधानको मस्यौदा तयार पार्नका लागि नेपाली कांग्रेसले तीन उपसमिति गठन गरेको छ । कांग्रेसको विधान मस्यौदा समितिले विधानको मस्यौदा तयार पार्न उपसमिति गठन गरेको हो। समितिले आइतबार...
विराटनगर, भदौ १७ : भदौ विराटनगर महानगरपालिकामा बम विष्फोटन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आइतवार बम बिष्फोट गराउन संलग्न जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का...
टोकियो, भदौ १७ : जापानमा आइतबार शक्तिशाली आँधी आउने चेतावनी दिइएको छ । आँधीपछि बाढी पहिरो पनि आउने अधिकारीहरुले बताएका छन् । जेबी नामक आँधी प्रतिघण्टा झण्डै २५२ किलोमिटरका दरले...
काठमाडौं, भदौ १७ : श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपालको दुईदिवसीय औपचारिक सद्भावना भ्रमण पूरा गरी आज अपराह्न स्वदेश प्रस्थान गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सिरिसेना र उहाँकी...
बझाङ, भदौ १७ : पछिल्लो समय बिभिन्न आपराधिक घटना तथा विकृतिहरू बढ्दै गएपछि बझाङलाई मदिरा निषेधित क्षेत्र बनाउने निर्णय गरेको छ । जिल्ला सभाको दोस्रो बैठकले शुक्रबार जिल्लाका सम्पूर्ण गाउँपालिका...