ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

मोटरसाइकल र बस एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु

रिपोर्ट नेपाल

कैलाली, असोज २५ :  कैलालीमा मोटरसाइकल र बस एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको छ । दुर्घटनामा गोदावरीका हेमन्त साउद र विक्रम खड्काको मृत्यु भएको हो । जिल्ला प्रहरी...

उपचारमा पत्रकारलाई ५० प्रतिशत छुट

रिपोर्ट नेपाल

बाँके, असोज २५ : कोहलपुरमा सञ्चालित दन्त अस्पतालले उपचारका क्रममा पत्रकारलाई ५० प्रतिशत छुट दिने भएको छ । अस्पतालमा मुख तथा दाँतको उपचारमा पत्रकारलाई उक्त छुट व्यवस्था गरिएको अस्पताल प्रमुख...

नेप्सेमा वृद्धि कारोवार रकम घट्यो

रिपोर्ट नेपाल

काठमाडौँ, २५ असोज : धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९ दशमलब ९५ बिन्दुले बढेर एक हजार २२८ दशमलब...

विभिन्न कार्यक्रम गरी पोखरामा मनाइयो प्रहरी दिवस (फोटोफिचर)

रिपोर्ट नेपाल

पोखरा, असोज २५  : नेपाल प्रहरी संगठनले आफ्नो ६३ औँ स्थापना दिवस देशै भर विभिन्न कार्यक्रम गरी मनाएका छन् । पोखरामा पनि विभिन्न कार्यक्रम गरी  ६३ औँ स्थापना प्रहरी दिवस मनार्ईएको छ । पोखरा उपत्यका...

प्रधानमन्त्रीद्वारा स्याउ फार्म उद्घाटन

मनाङ, असोज २५  : प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा एग्रो मनाङ प्रालिले स्थापना गरेको स्याउ फार्मको आज उद्घाटन गरेका छन् । सो अवसरमा उनले...

प्रधानसेनापतिले भने-‘विखण्डनकारी समूहको सूक्ष्म निगरानी गरिरहेका छौँ’

काठमाडौं, असोज २५ : प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाले संविधानविरोधी विखण्डनबादी तत्वहरुको गतिविधिलाई सूक्ष्म ढंगले नियाली रहेको जनाएका छन् । बिहीबार आर्मी अफिसर्स क्लबमा आयोजित दशैंको शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन...

चिनीको मूल्यवृद्धिमा अख्तियारलाई अनुसन्धान गर्न लगाउन संसदीय उप-समितिको सुझाव

रिपोर्ट नेपाल

काठमाडौं, २५ असोज : संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उप–समितिले चिनीको मूल्यमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गर्न सुझाव दिएको छ । लेखराज भट्टको संयोजकत्वमा बनेको उप–समितिले...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.