ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

एसपी विष्टसहित दुर्इ जनालार्इ आजै बर्खास्त गरिने

काठमाडौं, कात्तिक ४ :  कन्‍चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्‍कारपछि हत्या प्रकरणको अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै सेवाबाट बर्खास्तका लागि सिफारिस भएका दुर्इ जना प्रहरी अधिकृतको विषयमा आज आइतबार...

१४ वर्ष पछि फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक ४ :  कर्तव्य गरी ज्यान मारेको घटनामा संलग्न रही फरार अभियुक्त काठमाडौं सामाखुशी वस्ने बाग्लुङ देवीस्थानका ३७ वर्षीय हिक्मत हमाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको रानीबारीमा डेरा...

दाउराले हानी श्रीमतीको हत्या

रिपोर्ट नेपाल

गुल्मी, कात्तिक ४  :  मदिरा सेवन गरेका श्रीमानसँग घरायसी झगडा हुँदा एक जनाले गए राति आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–७, इन्द्रेगौंडाका ३५ वर्षीय पङ्कज कुमालले सामान्य...

दशैंमा पनि भत्ता पाएनन् ज्येष्ठ नागरिकले

रिपोर्ट नेपाल

बाजुरा, कार्तिक ४: बाजुराको बूढीनन्दा नगरपालिकाले यस आर्थिक वर्षको पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले दशैंमा पनि भत्ता पाएनन्। दशैंमा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ...

दुर्इ छोराको हत्‍या गरी आत्‍महत्‍या

बारा, कार्तिक ४: बाराको जितपुरमा एक जनाले छोराको हत्‍या गरी आत्‍महत्‍या गरेका छन्। बाराको जितपुरस्थित सिमरा-४ का सुरेन्द्रराम चमारले छोराको हत्‍यापश्‍चात आत्‍महत्‍या गरेका हुन्। उनले आफ्‍ना दुवै छोराको हत्‍या गरेका...

अछाममा ७ वर्षीया बालिका बलात्‍कृत, १४ वर्षीयालार्इ बलात्‍कार प्रयास

अछाम, कार्तिक ४: अछामको कमलबजार नगरपालिकामा ७ वर्षीया बालिका बलात्कृत भएकी छन् भने अर्की १४ बर्षीया बालिकामाथि बलात्कार प्रयास भएको छ । दुवै घटनामा संलग्‍न भएको आरोपमा प्रहरीले कमलबजार–५ का...

एथ्लेटीको म्याड्रिडले नेपाली फुटबलको विकासमा सहयोग गर्ने

काठमाडौं, कार्तिक ४: स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ। विश्वभर अन्तर्राष्ट्रिय सामाजिक विद्यालयहरू बनाएर फाउन्डेशनमार्फत सहयोग गर्दै आएको एथ्लेटीको म्याड्रिडले गैरआवासीय नेपाली सङ्घका...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.