बारा, कार्तिक ४: बाराको जितपुरमा एक जनाले छोराको हत्या गरी आत्महत्या गरेका छन्।
बाराको जितपुरस्थित सिमरा-४ का सुरेन्द्रराम चमारले छोराको हत्यापश्चात आत्महत्या गरेका हुन्। उनले आफ्ना दुवै छोराको हत्या गरेका हुन्।