ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

प्रचारका लागि लगानी सम्मेलन

रिपोर्ट नेपाल

इलाम, कात्तिक ११ :  जिल्ला आम्दानीको पर्याप्त सम्भावना बोकेका क्षेत्र भए पनि लगानी गर्न नसकेको भन्दै विभिन्न क्षेत्रको प्रचारप्रसार र प्रवर्धन गर्न ले लगानी सम्मेलन गर्ने भएको छ । लगानी...

सन्दीप लामिछानेको टिम धनगढीसँग ७८ रनको फराकिलो अन्तरले पराजित

पोखरा, कार्तिक ११ :  पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई फराकिलो अन्तरले पराजित गरेको छ । आइतबार भएको पहिलो खेलमा सन्दीप...

पटका सहित दुई पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक ११  : काठमाडौं महानगरपालिका ३२ कोटेश्वर चोकबाट महोत्तरी गौशाला नगरपालिका २ बस्ने ४० वर्षीय सुरेन्द्र चौधरी र सोही ठाउँ बस्ने ३४ वर्षीय शम्भु सिंहलाई नागिन पटका १० बण्डल,...

समृद्ध मुलुक बनाउन अपराधलार्इ निस्तेज गर्नुपर्छ : गृहमन्त्री थापा

काठमाडौं, कार्तिक ११ : गृहमन्त्री रामबहादुर थापा बादलले समृद्धि मुलुक निर्माण गर्न अपराध र अपराधजन्‍य कृयाकलाप निस्तेज पार्नुपर्ने बताएका छन्। समाजमा शान्ति र सुरक्षाको निश्‍चितता नहुन्जेलसम्म मुलुकमा स्थायी, समृद्धी र...

काँक्रो खान गएकी बालिका गोली खाएर फर्किन्

जुम्ला, कार्तिक ११ : अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी गत असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन् । दुर्भाग्यवशः काँक्रो खान गएकी उनी...

चन्द्रागरीको डाँडामा विश्वकप ट्रफी

काठमाडौं , कार्तिक ११ : शुक्रबार नेपाल ल्याएर स्वयम्भूबाट सार्वजनिक गरिएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेटको ट्रफी चन्द्रागिरीमा पुर्‍याएको छ। आइतबार बिहान नेपाली क्रिकेट टोलीका पूर्वकप्तानद्वय उत्तम कर्माचार्य र...

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, आजै बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं, कार्तिक ११ : अचानक रुघा लागेर, छातीमा संक्रमण देखिएर अस्वस्थ भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालका...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.