ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

अवैध लागूऔषध सहित तीन जना पक्राउ

रिपोर्ट नेपाल

पर्सा, फागुन ४ : बीरगंज महानगरपालिका–१६ भन्सार गेटबाट अवैध लगूऔषध करिव १२ किलो चरेश सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार पुर्वी चम्पारणका २० बर्षीय...

श्रीमतीले आफ्नै श्रीमानविरुद्ध बलात्कारको मुद्दा हाले

रिपोर्ट नेपाल

डोटी, फागुन ३ : आफ्नै श्रीमानले बलात्कार गर्न खोजेको भन्दै यहाँकी एक महिलाले प्रहरीमा उजुरी दिएकी छिन् । जिल्लाकाे शिखर नगरपालिका- ६ घर भएकी की ती महिलाले श्रीमानले आफूलाई जबरजस्ती...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रिय संकटकाल घोषणा,

रिपोर्ट नेपाल

एजेन्सी, फागुन ४ :  राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो कार्यकारी शक्तिको प्रयोग गर्दै राष्ट्रिय संकटकाल घोषणा गरेका छन्। मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन संसद्ले बजेट विनियोजन नगरेपछि राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरेका हुन्...

एक वर्षमा पत्रकार आचारसंंहिता उल्लङ्घनका ३९३ घटना

रिपोर्ट नेपाल

काठमाडौँ, फागुन ४ : प्रेस काउन्सिल नेपालले एक वर्षमा पत्रकार आचारसंंहिता उल्लङ्घनका ३९३ घटना भएको जनाएको छ । गत २०७४ फागुनदेखि २०७५ माघसम्म १४९ उजुरी र काउन्सिलको स्वअनुगमनमा पत्रकार आचारसंहितासम्बन्धी २४४...

भारतमा १७९ जना नेपाली पक्राउ

काठमाडौं, फागुन ४ : रोजगारीका लागि विभिन्न देशमा जाने क्रममा भारतमा १७९ जना नेपाली प्रहरीको नियन्त्रणमा परेका छन् । विभिन्न गिरोहले अवैध तरिकाले भारत हुँदै अन्य मुलुक लैजान खोजिरहेको अवस्थामा...

हिरो महिला फुटबलमा नेपाल बने उपबिजेता

रिपोर्ट नेपाल

काठमाडौं, फागुन ३ : भारतमा चलिरहेको हिरो गोल्डकपको उपाधि म्यान्मारले हासिल गरेको छ । खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजेबाट सुरु भएको थियो । उक्त खेलमा नेपाल ३–१ को गोल...

सैनिक मुख्यालय जङ्गी अड्डा प्लाष्टिक मुक्त क्षेत्र घोषणा

रिपोर्ट नेपाल

काठमाडौं, फागुन ३ :  नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डा परिसरमा आज आयोजित विशेष कार्यक्रम सैनिक मुख्यालयलाई प्लाष्टिक...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.