ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

काठमाडौंभित्रका सबै विद्यालयको नाम नेपालीमा राख्‍न निर्देशन

काठमाडौं, फागुन २० : काठमाडौं महानगरपालिका भित्रका सबै सार्वजनिक तथा निजी विद्यालयले अनिवार्य रूपमा नेपाली भाषामा आफ्नो नाम लेख्नुपर्ने भएको छ। स्कुलको साइनबोर्डमा सर्वसाधारणले बुझ्ने गरी नेपालीमा नाम लेख्नुपर्नेछ। महानगरपालिका...

नयाँ जिम्मेवारी पाएका अधिकृतहरुले जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्न महानिरीक्षक खनालको निर्देशन

काठमाडौं, फागुन १९ : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बढुवा भएर नयाँ जिम्मेवारमा जाने अधिकृतले जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्न निर्देशन दिएका छन। महानिरीक्षक खनालले आईतबार बढुवा भएका अधिकृतलाई दर्ज्यानी चिन्ह लगाईदिंदा...

हिमपातले काँक्री–घोराही सडक खण्ड डेढ महीनादेखि अवरुद्ध

रिपोर्ट नेपाल

रुकुमपूर्व, फागुन १९ : पटक पटकको हिमपातले रोल्पा हुँदै जिल्लामा जोडिएको शहीद मार्ग अवरुद्ध भएको छ । शहीद मार्ग भएर गुड्ने सवारीसाधन गुड्न सकेका छैनन् । गत पुसको तेस्रो सातादेखि...

पशुपतिमा माछामासु, गाँजा बिक्री-वितरण र सेवन गर्न निषेध

काठमाडौँ, फागुन १९ : पशुपतिमा भाेलि २० गते लाग्ने शिवरात्रि मेलाकाे सम्पूर्ण तयारी सकिएकाे छ । साे क्षेत्रमा सुरक्षाका लागि नियम कडाइ गरिएकाे छ । पशुपति क्षेत्रभित्र शिवरात्रिमा मासु, मदिरा,...

वाइडबडी, ३३ किलो सुन र एनसेल कर छली छानबिन गर्नुपर्छ : अध्यक्ष थापा

काठमाडौं, फागुन १९ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वाइडबडी, ३३ किलो सुन, एनसेल कर छलीलगायतका घटना छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । पार्टीको मेची–महाकाली...

राजकीय सम्मानका साथ नेता भरत मोहनको अन्त्येष्टि, तीन छाेरीले दिए दागबत्ती

काठमाडौँ, फागुन १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित आर्यघाटमा नेता अधिकारीको पार्थिव शरीरमा...

आफैंले बोकेको राइफलको गोली लागेर सैनिक जवानको मृत्यु

रिपोर्ट नेपाल

धनकुटा, फागुन १९ : नेपाली सेनामा कार्यरत एक जवानको गोली लागेर मृत्यु भएको छ । आफैंले बोकेको हतियारको गोलीबाट धनकुटाको बरख गणमा कार्यरत सैनिक जवान चेतराज जोशीको मृत्यु भएको सैनिक जनसम्पर्क...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.