ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

अज्ञात समुद्वारा अध्यक्ष गुरुङको घरमा बम विस्फोट

रिपोर्ट नेपाल

काठमाडौं, फागुन २४ : वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङको बसुन्धारास्थित घरमा आज शुक्रबार राति ७ः४० बजे बम विस्फोट भएको छ । प्रहरी प्रमुख एसएसपी वसन्त लामाका अनुसार उक्त...

अपहरित भनिएकी प्रदेशसभा सांसद प्रहरीको सम्पर्कमा

काठमाडौँ, फागुन २४ :  सुदूरपश्चिम प्रदेशसभा सदस्य देवकी मल्ल सम्पर्कमा आएकी छन्। प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दले सांसद मल्ल सम्पर्कमा आएको जानकारी दिए। उनी दुर्गम ठाउँमा रहेको र सम्पर्क हुन नसकेको प्रहरीले...

बझाङबाट प्रदेश सभा सांसद देवकी मल्ल अपहरण

धनगढी, फागुन २४ :   बझाङ निर्वाचन क्षेत्र नं. ख बाट प्रदेश सभामा विजयी प्रदेश सभा सदस्य देवकी मल्ललाई नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले अपहरण गरेका छन् । तीन चारजनाको समूहमा आएका विप्लवका कार्यकर्ताले...

सांसद रेग्मीकाे प्रश्न : श्रीमानले भात पकाउन र तरकारी काट्न किन हुँदैन ?

रिपोर्ट नेपाल

काठमाडौँ, फागुन २४ :  नेपाल महिला संघकी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उमा रेग्मीले चुल्होदेखि शाषनसम्म महिलाको सहभागिता पुरुष सरह बनाउका लागि सङ्घर्षको आवश्यकता रहेको बताइन् । महिला दिवसको अवसरमा रिपोर्टर्स क्लब...

सरकारले निर्मला पन्तका बलात्कारी लुकाएको छैन : सांसद शान्ता चौधरी

रिपोर्ट नेपाल

काठमाडौँ, फागुन २४ : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद शान्ता चौधरीले अधिकार प्राप्तिका हिसाबले पछिल्लो समयको अवस्था सन्तोषजनक रहेको बताइन् । महिला दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले गरेको विशेष...

जहाँ पनि पुरुष नै प्रमुख भएकाले भ्रष्टाचार बढेको हो : सांसद चाैधरी

रिपोर्ट नेपाल

काठमाडौँ, फागुन २४ :  राष्ट्रिय जनता पार्टीकी महामन्त्री तथा सांसद चन्दा चौधरीले पछिल्ला केही वर्षमा महिला आन्दोलनको उपलब्धि देखिए पनि पर्याप्त नभएको बताएकी छिन्र । महिला दिवसको अवसरमा रिपोर्टर्स क्लब...

प्रचण्ड जस्तै असाधारण निर्णय क्षमता भएकाे भन्दै प्रधानमन्त्रीले गरे सीके राउतको प्रशंसा

काठमाडौँ, फागुन २४ :  प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर चन्द्रकान्त राउत (सिके) को प्रशंसा गरेका छन् । राष्ट्रिय सभागृहमा भएको राजनीतिक सहमति कार्यक्रममा प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्डको जस्तै असाधारण...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.