ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

किन घट्यो एमालेको पार्टी सदस्यता ?

शनिबारको सचिवालय बैठकमा कोशीमा ५० प्रतिशत, मधेशमा ३० प्रतिशत, वाग्मतीमा ५० प्रतिशत, गण्डकी र लुम्बिनीमा ६० देखि ६५ प्रतिशत, कर्णाली र सुदूरपश्चिममा ३५ देखि ४० प्रतिशतको हाराहारीमा नवीकरणको अवस्थामा रहेको...

वीरमा सखारै सेवा

काठमाडौँ, साउन १। मुलुककै जेठो वीर अस्पतालमा जँचाउन जाँदै हुनुहुन्छ भने तपाईंलाई अझै खुसीको कुरा छ । अब यहाँको सेवा पाउन १० बज्नु पर्दैन । ७ बजे नै टिकट काउन्टर...

नयाँ बन्दै छ नयाँ बानेश्वर

भउचप्रसाद यादव काठमाडौँ, साउन १। व्यस्त चोकमा दायाँतर्फ मोडिने सवारी साधन असहज अवस्थामा हुन्छन् । त्यही अप्ठ्यारोलाई सम्बोधन गर्न काठमाडौँ उपत्यकाका व्यस्त चोकहरूको सुधार सुरु भएको छ । परीक्षणका लागि...

बन्दी प्रत्यक्षीकरणको रिटमा सञ्चार सचिव राउतसहितलाई इजलासमा पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं, असार ३१ । बहुचर्चित ललिता निवास प्रकरणमा सिआइवीद्वारा हिरासतमा राखेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहित थुनामा रहेका बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकाहरुलाई इजलासमा पेश गर्न सर्वोच्च अदालतले...

स्वाधिन अर्थतन्त्रको लागि नयाँ क्रान्ति आवश्यकः लिलामणि पोखरेल

काठमाडौँ, असार ३१ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सचिव लिलामणी पोखरेले परम्परागत नीतिलाई परिवर्तन गर्न नसके स्वाधिन राष्ट्रिय अर्थतन्त्र निर्माण हुन नसक्ने बताएका छन् । उनले त्यसको लागि नयाँ...

सानिमा बैंकले पायाे आइटी क्षेत्रकाे अन्तराष्ट्रिय इएसओ प्रमाणपत्र

काठमाडाैं, असार ३१ । झण्डै ११ वर्ष अगाडी नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता पाई ग्राहकहरुलाई गुणस्तरीय सेवा दिंदै आएको सानिमा बैंकले आफ्ना ग्राहकलाई दिन प्रतिदिन थप सुविधा दिंदै आएको छ...

संसदमा प्रभु शाहकाे प्रश्नः वकिलहरुलाई कानून लाग्छ कि लाग्दैन ?

रिपोर्ट नेपाल

काठमाडौं,  असार ३१ : स‌ंघिय सांसद प्रभु शाहले कानुन व्यवसायीहरूले मनपरी शुल्क लिने गरेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद् शाहले कानुन व्यवसायीले मनपरी शुल्क असुलीरहदा  पनि सरकार...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.