ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

सी र देउवाको भेट आजै साँझ

काठमाडौं, २५ आसोज :  चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आजै भेटवार्ता हुने भएको छ । राष्ट्रपति सी दुई दिने नेपाल भ्रमणका क्रममा आज शनिबार काठमाडौं आइपुग्नेछन्...

राजनीति चीनका राष्ट्रपति सी भारतको चेन्‍नईबाट काठमाडौं प्रस्थान

रिपोर्ट नेपाल

काठमाडौं, २५ आसोज :  चीनका राष्ट्रपति भारतको चेन्नइबाट नेपालका लागि प्रस्थान गरेका छन्। दुई दिने भारतको अनौपचारिक भ्रमणमा रहेका सी जिनपिङ नेपाल भ्रमणका लागि शनिबार दिउँसो प्रस्थान गरेको भारतीय समाचार...

१५ हजार फौजले सीको सुरक्षा दिने

रिपोर्ट नेपाल

काठमाडौँ, २४ असाेज : सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको सुरक्षाका लागि १५ हजार फौज परिचालन गर्ने भएको छ । दुई भ्रमणका लागि सरकारले वरिष्ठ रथी शरद गिरीको नेतृत्वमा १५ हजार...

उपनिर्वाचनमा २४७ स्थलमा ५३७ मतदान केन्द्र निर्धारण

रिपोर्ट नेपाल

काठमाडौँ, २४ असाेज : आगामी उपनिर्वाचनमा २४७ स्थलमा ५३७ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते शनिबार सम्पन्न हुने उपनिर्वाचनका लागि ती मतदान केन्द्र तोकेको हो...

मञ्जुश्रीको पाइला पछ्याउँदै सी

रिपोर्ट नेपाल

काठमाडौँ, २४ असोज : गत वर्ष अक्टोबरमा ५५ किमीको सबभन्दा लामो हङकङ –झुहाइ–मकाउ सामुद्रिक पुल बनाएर चकित बनाएको चीनले यसै वर्ष सेप्टेम्बरमा बेजिङमा ठूलो दाशिन इण्टरनेशनल एयरपोर्ट बनाएर अर्को चमत्कार थपेको...

चिनियाँ राष्ट्रपतिको भ्रमण नेपालका लागि ऐतिहासिक : उपसभापति गच्छदार

रिपोर्ट नेपाल

काठमाडौँ, २४ असोज : नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणबाट नेपालले ऐतिहासिक उपलब्धि हासिल गर्ने बताएका छन्। विराटनगर विमानस्थलमा पत्रकारहरुसँग आज सङ्क्षिप्त कुरा गर्दै उनले २३...

सिन्धुपाल्चोकमा बस दुर्घटना अपडेट : कम्तीमा १२ को मृत्यु, ५ जनाकोे सनाखत

रिपोर्ट नेपाल

सिन्धुपाल्चोक, २४ असाेज : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भोटसिपास्थित बडहरे चोक नजिक खोँचमा एक सवारी साधान दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । सोही गाउँपालिका–९को सिपाटारबाट काठमाडौँका लागि छुटेको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.