ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

यसरी बित्यो राष्ट्रपति ‘सी’ को २१ घण्टा नेपालमा

काठमाडौं, २६ असोज : चीनका राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी आज (आइतबार) १ः३० बजे स्वदेश फर्किएका छन् । चिनियाँ राष्ट्रपतिलगायत चीनका उच्च पदस्थ व्यक्तित्वहरुलाई स्वयम्...

नेपाल-चीनबीचका २० बुँदे सम्झौता र समझदारी, के के भए ? (सूचीसहित)

रिपोर्ट नेपाल

काठमाडौं, २६ असोज : दुई दिने नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सि चिनफिङ र नेपाल सरकारबीच २० बुँदामा सहमतिमा हस्ताक्षर भएको छ । आइतबार नेपाल सरकार र चिनियाँ सरकारबीच विभिन्न...

कपनबाट १९ लाख नगदसहित जुवाडे पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, २६ असोज : नेपाल प्रहरीले १८ लाख ९२ हजार नगदसहित २१ जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका कपनस्थित नोर्बु लामाको घरमा जुवा खेलिरहेको...

आज कोजाग्रत पूर्णिमा, दसैँ पर्व समापन हुँदै

रिपोर्ट नेपाल

काठमाडाैँ, २६ असाेज :  नेपालीको महान् चाड दसैं पर्व आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर...

चिनियाँ राष्ट्रपति सी र सभापति देउवाबीच भेटवार्ता

काठमाडौं, २६ असोज : चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । दुई दिने नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी र सभापति देउवाबीच शनिबार साँझ...

चिनियाँ राष्ट्रपति सीको आजको कार्यसूची यस्तो छ

काठमाडौं, २६ असोज :  नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले पहिलो दिनदेखि नै राजनीतिक भेटवार्ता थालेका छन्। उनले आइतबार पनि राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।...

नेपाली जनताले केरुङ-लुम्बिनी रेलमार्ग हेर्न चाहेका छन् : राष्ट्रपति

काठमाडाैं, २६ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौँ हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न चाहेको बताएकी छिन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आज यहाँ आयोजित राजकीय भोजमा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.