ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

लिम्पियाधुरा महाकालीको मुहान हो, महाकाली नदी सीमा नदी भएको प्रचण्डको भनाई

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक २५: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहलमार्फत सीमा विवाद समाधान गर्नुपर्नेमा जोड दिएका छन् । संसदमा अन्तराष्ट्रिय सम्बन्ध...

प्रहरी हिरासतमा रहेकी थोकरलाई आगजनी तथा बम विस्फोटको आरोप

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक २५: प्रहरी हिरासतमा रहेका नेत्रविक्रम चन्द ‘विप्लब’ (माओवादी)का काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई एनसेल टावर आगजनी तथा बम विस्फोटको आरोप लगाइएको छ । उनलाई गत २०७५ चैत १०...

चितवन मेडिकल कलेजमा तालाबन्दी

चितवन, कात्तिक २५: विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्ने सहमति कलेजले उल्लंघन गरेको आरोप लगाउँदै चितवन मेडिकल कलेज (सिएमसी)को शिक्षण युनिटमा तालाबन्दी गरेका छन् । विद्यार्थीहरुको महिनौंको आन्दोलनपछि...

सिरहामा लागूऔषधसहित तीन जना पक्राउ

रिपोर्ट नेपाल

महेश सिंह सिरहा, कात्तिक २५: अवैध लागूऔषधसहित तीन जनालाई प्रह्रीले पक्राउ गरेको छ । जिल्लाको बरियारपट्टी गाउँपालिका १ कचनारीबाट लागूऔषधसहित तीन युवालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङ...

त्रिभुवन विमानस्थल भन्सारमा जफत गरिएको रक्सी लिलाम बिक्रि गरिने

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक २५: त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयले यात्रुबाट जफत गरेका ६ हजार ८ सय १७ बोतल रक्सी एकैपटक लिलाम बिक्रि गर्ने भएको छ । विभिन्न देशहरुबाट ल्याइएका विभिन्न ब्राण्डका रक्सी...

नेकपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं, कात्तिक २५ सत्तारुढ दल नेपाल कम्यनिस्ट पार्टी ‘नेकपा’ को सचिवालय बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बाँकी...

पाँचथरमा सोमबार सार्वजनिक बिदा

रिपोर्ट नेपाल

पाँचथर, कात्तिक २५: किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३५ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ । किराँत समुदायका समाजसुधारक फाल्गुनन्द लिङदेनको जन्मजयन्तीको अवसरमा सोमबार पाँचथर जिल्लाको आठओटै पालिकामा सार्वजनिक बिदा दिइएको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.