ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

विप्लव समुहका एक कार्यकर्ता पक्राउ

रिपोर्ट नेपाल

बागलुङ, मंसिर १९: सरकारद्वारा प्रतिबन्धीत नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा युवा संगठनका बागलुङ सचिव गलकोट नगरपालिका–४, भयरखर्कका रमेश...

सागको पुरुष क्रिकेटमा नेपालले भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित

काठमाडौं, मंसिर १९: १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ३७ रनको विशाल विजयी लक्ष्य...

चिर्पट प्रहार गरी भाइले दाजुको हत्या

रिपोर्ट नेपाल

भोजपुर, मंसिर १९: गत सोमबार अरुण गाउँपालिका–६ धाउखानीमा भाइले चिर्पट प्रहार गरेर दाजुको हत्या गरेका छन् । १८ बर्षीय डिक बहादुर राईले दाजु ४० बर्षीय सुवास राईको हत्या गरेका हुन्...

पुरुष क्रिकेट : नेपालले भुटानलाई दियो २३७ रनको विशाल लक्ष्य

काठमाडाैँ, मंसिर १९  :  १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत बिहीबार भएको पुरुष क्रिकेट प्रतियोगितामा नेपालले भुटान सामू विशाल लक्ष्य पस्केको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले...

कालापानीको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न खुट्टा कमाउनु हुन्न : अध्यक्ष केसी

रिपोर्ट नेपाल

धनगढी, मंसिर १९ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कालापानीबाट भारतीय सेना हटाउनुपर्ने धारणा व्यक्त गरेका छन् । कालापानी मार्चपछि धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेपालको अस्थिर राजनीतिको फाइदा उठाउँदै भारत...

अब अनलाइनबाटै पुलिस रिपोर्ट पाइने

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर १९ : पुलिस रिपोर्ट लिनका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यताको नेपाल प्रहरीले अन्त्य गरेको छ । अब घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले पुलिस रिपोर्ट बनाउन सक्ने छन् ।...

बहुविवाह गरेमा सरकारी सेवामा अयोग्य ठाहर हुने

काठमाडौं, मंसिर १९: बहुविवाह, जातीय छुवाछूतलगायतका फौजदारी कसुरमा अदालतबाट दोषी ठहर भएमा सरकारी कर्मचारी भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य हुने भएका छन् । बाहलवाला कर्मचारीको हकमा सेवाबाट समेत बर्खास्तमा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.