ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

सल्यानमा एक युवतीको घाँटी रेटी हत्या

रिपोर्ट नेपाल

सल्यान, फागुन ३: शनिबार सल्यानमा एक युवतीको घाँटी रेटी हत्या गरिएको अवस्थामा फेला परेको छ । जिल्लाको त्रिबेणी गाउँपालीका वडा नम्बर १ तल्लो काभ्रामा युवतीको हत्या भएको अवस्थामा शव फेला...

एसएसपी सौरभ राणा रिहा

रिपोर्ट नेपाल

सुनसरी, फागुन ३: जबरजस्ती करणीको आरोप लागेका नेपाल प्रहरीका एसएसपी सौरभ राणा रिहा भएका छन् । सरकारी वकिल कार्यालय सुनसरीले उनलाई शुक्रबार हाजिरी जमानीमा रिहा गरेको हो । राणाविरुद्धको जाहेरी...

चालकले मदिरा खाने प्रवृत्तिले पैदल यात्री असुरक्षित

काठमाडौं, फागुन ३: व्यस्त बन्दै गएको राजधानी काठमाडौंमा पैदल यात्रु दिन प्रतिदिन असुरक्षित हुने क्रम बढेको छ । चालकले ट्राफिक नियमको पालना नगर्नु, मदिरा सेवन गरेर सवारी चलाउनु, लापर्बाही किसिमले...

चीनमा रहेका विद्यार्थी ल्याउन वाइडबडी आज चीन जाँदै, विमानस्थल १२ घण्टा अवरुद्ध

रिपोर्ट नेपाल

काठमाडौं, फगुन ३: सरकारले चीनको कोरोना प्रभावित क्षेत्र वुहानलगायतका स्थानमा रहेका नेपाली नागरिकको उद्धारका लागि शनिबार विमान पठाउँदै छ । पाकिस्तानी पाइलटको कमान्डमा नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० जहाज आज...

नागढुङ्गा–कलङ्की सडकमा सिसिटिभी जडान गरिने

काठमाडौं, फगुन ३: उपत्यका भित्रिने प्रमुख नाका नागढुङ्गा– कलङ्की सडकमा सिसिटिभी जडान गरिने भएको छ । समुदाय–प्रहरी पालिका समितिले यहाँ आयोजना गरेको ‘ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक...

बेनीजोमसोम सडक दैनिक ८ घण्टा बन्द हुने

रिपोर्ट नेपाल

म्याग्दी, फागुन ३: हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने एक मात्र सडक मार्ग बेनी–जोमसोम सडक फागुन १० देखि चैत १५ गतेसम्म घुमाउने तालदेखि बेगखोलासम्म दैनिक ८ घण्टा सडक बन्द हुने भएको छ...

रसुवागढि नाका फेरि एक सातका लागि बन्द

रिपोर्ट नेपाल

रसुवा, फागुन ३: गत माघ १५ गतेदेखि पन्ध्र दिनका लागि बन्द रहेको रसुवा गढि नाका थप सात दिनका लागि बन्द भएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार कोरोना...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.