ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषदको बैठक आब्हान

रिपोर्ट नेपाल

काठमाडौं, चैत ९: दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पहिलोपटक मन्त्रिपरिषदको बैठक बोलाएका छन् । गत फागुन १८ गते मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभन्दा...

मास्क र स्यानिटाइजरको कालोबजारी गर्ने चार जना पक्राउ

रिपोर्ट नेपाल

धनुषा, चैत ९: मास्क र स्यानिटाइजरको कालोबजारी गर्ने चार औषधी व्यवसायीलाई पक्राउ गरिएको छ । पक्राउपर्नेमा सुस्मिता मेडिकलका सञ्जय साह, अटल फार्मेसीका अनिल यादव र प्रभन्स चौधरी तथा सम्पूर्ण मेडिकलका...

सहकारीद्वारा कृषकलाई मास्क वितरण

रिपोर्ट नेपाल

कास्की, चेत ९: पोखरा महानगरपालिका–३० मोहोरीयास्थित चक्रदेवी बहुद्देशीय दुग्ध उत्पादन सहकारी संस्थाले आफ्ना पशुपालक कृषक तथा कर्मचारीलाई १ सय १० वटा मास्क निःशुल्क वितरण गरेको छ । विश्वमा महामारीका रुपमा...

ट्र्याक्टरको ठक्करबाट लहानमा एक बालकको मृत्यु

रिपोर्ट नेपाल

सिरहा, चैत ९: लहान नगरपालिका–१५ मोहनपुरस्थित भित्री सडक खण्डमा ट्र्याक्टरको ठक्करबाट आइतबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुखिपुर घर भई हाल लहान नगरपालिका–१५ मोहनपुरस्थित मामा घर बस्दै...

अत्यावश्यक बाहेक सबै सेवा बन्द

रिपोर्ट नेपाल

काठमाडौं, चैत ९: कोभिड १९ को जोखिम कम गर्न तथा रोकथामका लागि आजबाट अत्यावश्यक बाहेकका कार्यालय केही दिनका लागि बन्द गरिने भएको छ । कार्यालयमा हुने भीडभाडको कारण संक्रमण फैलन...

नेपाल छिर्न लागेका २६ भारतीय नाकाबाटै फिर्ता

दाङ, चैत ९: नेपालगञ्ज हुँदै दाङको तुलसीपुर आउन लागेका २६ जना भारतीय नागरिकलाई फिर्ता पठाइएको छ। कोरोना भाईरसको जाँचका लागि स्थापना गरिएको हेल्थ डेस्क तुलसीपुर १३ दमारगाउँबाट उनीहरूलाई फिर्ता पठाइएको...

ट्रक र मोटरसाइकल ठोक्किँदा काभ्रेको भैसेपाटीमा बाबु छोराको मृत्यु

रिपोर्ट नेपाल

काभ्रे, चैत ९: बनेपा नगरपालिका वडा नम्बर १३ भैसेपाटीस्थित मिनी ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर रौतामाई...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.