ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

राष्ट्रपति भण्डारीद्वारा नयाँ वर्ष २०७७ काे शुभकामना

रिपोर्ट नेपाल

काठमाडाैं, बैशाख १ः राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७७ काे अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी–दाजुभाइमा शुभकामना व्यक्त गरेकी छन् । शुभकामना व्यक्त गर्दै उनले कोरोनाभाइरसबाट सिर्जित यस...

भारी मनका साथ प्रधानमन्त्री ओलीद्वारा नयाँ वर्ष २०७७ को शुभकामना

काठमाडौं, बैशाख १: प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ सालको स्वागत कठिन परिस्थितिमा गर्नुपरेको बताएका छन् । पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने समय उल्लासमय हुनुपर्नेमा...

बन्दा बन्दीबीचकाे नयाँ वर्ष २०७७ शुभारम्भ, घरैमा बसेर शुभकामना आदान प्रदान

रिपोर्ट नेपाल

काठमाडौं, वैशाख १ः आज विक्रम संवत् २०७७ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट...

विश्वविद्यालय तथा विद्यालय तहको पठनपाठन बारे विज्ञद्वार अनुसन्धान सुरु

रिपोर्ट नेपाल

काठमाडाैं, बैशाख १ः कोरोना भाइरस कोभिड–१९ को जोखिम न्यून गर्दै विश्वविद्यालय तथा विद्यालय तहको पठनपाठन कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा विज्ञले अनुसन्धान सुरु गरेका छन् । सङ्क्रमणको अवस्थाकै बीचमा...

आजको राशिफल : २०७७ साल वैशाख १ गते, सोमबार

वि.सं.२०७७ साल वैशाख ०१ गते । सोमबार । ईश्वी सन् २०२० अप्रिल १३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ ।...

लकडाउन अवज्ञा गर्ने १५ जना मानिस र ८० सवारी दाङ प्रहरी नियन्त्रणमा

रिपोर्ट नेपाल

दाङ, चैत ३०ः विश्वभर महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरस  (काेभिड १९) नेपालमा पनि फेला परेपछि त्यसकाे संक्रमण नियन्त्रणका लागि सरकारले मुलुकभर गरेकाे लकडाउनकाे उलंघन गर्ने मानिस र सवारी साधनलाई दाङ...

हँसिया प्रहार गरी छोराद्वारा बाबुको हत्या

कञ्चनपुर, चैत ३०ः जिल्लाको कृष्णपुर नगरपालिकामा आइतबार छोराले बुबाको हत्या गरेका छन् । हत्या हुनेमा कृष्णपुर नगरपालिका–४ लालीगुराँस ५५ वर्षीय तौला राना रहेका छन् । उनलाई आफ्नै २४ वर्षीया छोरा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.