ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा पक्राउ,गाँजा तथा चोरीपैठारीको सामान बरामद

पर्सा, कात्तिक ११ः जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले लागूऔषधसहित सोही जिल्लाको बदुमाई नगरपालिका २ बस्ने २३ बर्षीय रामाकान्त प्रसाद कानुलाई पक्राउ गरेको छ । उनलाई सशस्त्र...

नेपाली शान्ति सैनिकहरुको मेडल परेड सम्पन्‍न

काठमाडाैं, कात्तिक ११ः संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि UNSMIL लिवियामा तैनाथ श्री स्पेशल गार्ड युनिट (शा.से.) तेश्रो डफ्फामा सहभागी भएका नेपाली शान्ति सैनिकहरुको मेडल परेड समारोह मिति २०७८।०७।०९...

भारती पोखरेलद्धारा लिखित ‘अविस्मरणीय क्षण’ लोकार्पण

विराटनगर, कात्तिक ११ः नेपाली पत्रकारिता तथा साहित्यको क्षेत्रमा सक्रीय रहँदै आएकी समाजसेवी भारती उपाध्याय पोखरेलले आफ्नी स्वर्गीय आमाको स्मृतिमा ‘अविस्मरणीय क्षण’ नामक पुस्तक लेखेकी छिन् । सामाजिक संस्था अम्बे मुरारी...

यातायात केन्द्रीय महासंघले बुझायो गृहमन्त्रीलाई ज्ञापनपत्र

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक ११ः गृहमन्त्री बालकृष्ण खाँणले यातायात क्षेत्रको समस्या समाधान गर्न आफू तयार भएको बताएका छन् । बिहीबार सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनालको नेतृत्वमा गएको पदाधिकारी सहितको टोलीबाट...

खानी खोलाकी निरीक्षक रूपाले सम्हालिन १३ महिना कमाण्ड

काठमाडौं, कात्तिक ११ः विगत १३ महिना देखि इलाका प्रहरी कार्यालय खानीखोला धादिङको कमाण्ड सम्हालेकी प्रहरी निरीक्षक रुपा थापा वितेको अवधिमा अवैधधारी गिराेहको आँखामा कसिंगर बनिन् भने स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको...

दाङका पर्यटकीयस्थल बाह्रकुने तालमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल

रिपोर्ट नेपाल

दाङ, कात्तिक ११ः कोरोना महामारी कम हुँदै गएपछि दाङका पर्यटकीयस्थलमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढेको छ । घोराही उपमहानगरपालिका–१३ सेवारमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बाह्रकुने दह पर्यटकको रोजाइको...

नक्कली नोटसहित एक जना पक्राउ

रिपोर्ट नेपाल

महोत्तरी, कात्तिक ११ः महोत्तरीको गौशालामा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौशाला नगरपालिका–९ डुवरबन्नाका सुकन महतो रहेका छन् । उनलाई प्रहरीले गौशाला बजारबाट ८ लाख ९७...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.