ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

२७७७ मत गणना : देउवालाई १३१८, कोइराला लाई ९८० मत प्राप्त

रिपोर्ट नेपाल

काठमाडौं मङ्सिर २८ः नेपाली कांग्रेसको १४औं महाधिवेशनको पदाधिकारी चयनका लागि भएको सभापति पदका उम्मेदवारको जारी मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ । छिल्लो विवरण अनुसार जम्मा दुई हजार ७७७ मतगणनामा...

दस हजार हुलाकी कामविहीन

रिपोर्ट नेपाल

काठमाडौँ, मङ्सिर २८ः देशभरिका १० हजारभन्दा बढी हुलाकी यतिबेला कामविहीन भएका छन् । सूचना प्रविधिको विकाससँगै चिठ्ठीपत्र पठाउने चलन घटेपछि उनीहरू कामविहीन अवस्थामा पुगेका हुन् । देशभरमा हुलाक प्रतिनिधि तीन...

खाद्यान्न ढुवानी पुनः सुरू

हुम्ला, मङ्सिर २८ः खाद्यान्न समस्या हुने हिमाली जिल्ला हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ढुवानी अनुदानको खाद्यान्न ढुवानी पुनः सुरु भएको छ । ढुवानी रोकिएको आठ दिनपछि सीता एयरले नेपालगञ्जबाट...

चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्धारा बरामद

बाँके, मंसिर २७ः जिल्लाको नेपालगंज उपमहानगरपालिका १७ स्थित सीमा ईलाकाबाट साेमबार सशस्त्र प्रहरीले करीव ८ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । पिकअप गाडीमा राखेर भारतबाट...

काँग्रेस महाधिवेशन : मतदान गर्ने समय थपियो

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर २७ः नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आज विहान ११ः४५ बजेदेखि सुरु भएको मतदानको समय थप गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार आज विहान ८ बजेदेखि निर्धारित...

सप्तपाताल पोखरीहरु पुन:निर्माण शिलान्यास कार्यक्रम सम्पन्न

रिपोर्ट नेपाल

काठमाडाैं, मंसिर २७ः प्रधान सेनापति महारथी प्रभुराम शर्मा तथा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनद्वारा साेमबार संयुक्त रुपमा सप्तपाताल पोखरीहरु पुनःनिर्माण कार्यको श्री राजदल गणमा आयोजित एक कार्यक्रमकाबीच विधिवत् शिलान्यास गरेका...

प्रधान सेनापति र बेलायतका महामहिम राजदूतबीच भेटघाट

काठमाडाैं, मंसिर २७ः प्रधान सेनापति महारथी प्रभुराम शर्मा र मित्रराष्ट्र बेलायतका महामहिम राजदूत Her Excellency Ms. Nicola Kathryn Pollitt बीच साेमबार जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ । प्रधान सेनापति...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.