कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...
काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...
गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...
महेश सिंह सिरहा, जेठ ६ः सिरहाको धनगढीमाई नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी एमालेका शिव शंकर महतो मेयरमा निर्वाचित भएका छन् भने काङ्ग्रेसका संगिता कुमारी चौधरीले उप–प्रमुखमा निर्वाचित भएकी छन्। महतोको निकटतम...
सप्तरी, जेठ ६ः सप्तरीको राजगढ गाउँपालिका-५ का नव निर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको आज निधन भएको छ । सुतिहार सुतेकै अवस्थामा आज बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र...
तनहुँ, जेठ ६ः सरकारी छाप र दस्तखत कीर्ते गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका ७ स्थायी घर भइ हाल व्यास नगरपालिका २ दमौलीमा...
काठमाडौं, जेठ ६ः हिमाल आरोहणका लागि अनुमती प्रदान गरेवापत पर्यटन विभागले यस महिना ४८ करोड एक लाख १९ हजार ५०१ रुपियाँ राजस्व संकलन गरेको छ । विभागले २७ वटा हिमाल...
काठमाडौं, जेठ ६ः एमालेका सांसद योगेश भट्टराईले सत्ता गठबन्धनले एमालेका विरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन् । संसद् भवन परिसरमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनलाई परास्त गर्दै एमालेले...
काठमाडौँ, जेठ ६ः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुर्गम जिल्लामा ८८ हजार क्विन्टल चामल ढुवानी गरेको छ । चालू आर्थिक वर्ष एक लाख ८० हजार क्विन्टल चामल ढुवानी गर्ने...
काठमाडौँ, जेठ ६ः संसद्मा विचाराधीन विधेयकको छलफल अघि बढाउने विषयमा सरकारले उच्चस्तरीय राजनीतिक परामर्श थालेको छ । गृहमन्त्री बालकृष्ण खाण र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले उच्चस्तरीय परामर्श...