ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

४७औं राष्ट्रपतिका रूपमा ट्रम्पले सम्हाले कार्यभार

काठमाडौँ , ८ माघ / अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सोमबार राति शपथ लिएपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ। अमेरिकाको...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

बारा र पर्साका हावाहुरी विस्थापितले आज घर पाउने

रिपोर्ट नेपाल

बारा, भदाै १८: गत चैत्र १७ गते बारा र पर्सामा आएको हुरीका कारण विस्थापितले बुधवार घर पाउने भएका छन्।  नेपाली सेनाको जनता आवास कार्यदलले बारामा निर्माण गरेको ८ सय ७...

सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीसँग दाेस्राे भिडियो कन्फ्रेन्समार्फत कुराकानी

रिपोर्ट नेपाल

काठमाडौं, भदाै १८: कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरू मंगलबार दिउँसो करिब १ बजेको आसपासतिर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जम्मा भए। जम्मा भएको केही क्षणपछि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली...

नेपालका लागि जर्मनी र फ्रान्सका राजदूतसँग मन्त्री भट्टराईकाे भेट

रिपोर्ट नेपाल

काठमाडाैं, भदाै १८: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक भ्यालेरी जुलियान्ड, नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शेफेर र नेपालका लागि फ्रान्सका राजदूत फस्वाँ जामिए लेजेले...

कार्यक्रमलाई सम्बाेधन नै नगरी किन फर्किए यातायात मन्त्री महासेठ

रिपोर्ट नेपाल

धनुषा, भदाै १७: जनकपुरकाे एक कार्यक्रममा सहभागी हुन गएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ कार्यक्रममा सहभागी कम भएपछि कार्यक्रमलाई सम्बोधनै नगरी फर्किएका छन् । उनी गणेश युवा कमिटीको...

पश्‍चिम एयर वेश सञ्‍चालन कार्यको शुभारम्भ

सुर्खेत, भदौ १७:  मंगलबार प्रधानसेनापति पूर्णचन्द्र थापाले सुर्खेतस्थित नेपाली सेनाद्वारा स्थापना गरिएको पश्‍चिम एयर वेश सञ्‍चालन कार्यको औपचारिक रुपमा शुभारम्भ गरेका छन् । नेपाली सेनाले पश्‍चिम र पूर्वमा एयर वेश...

महासचिव विष्णु पौडेल एक्लै सिंगापुर प्रस्थान

रिपोर्ट नेपाल

काठमाडौं, भदाै १७: गएकाे केही हप्तादेखि सिंगापुरमा उपचाररत प्रधानमन्त्री तथा सत्तारूढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका महासचिव विष्णु पौडेल मात्रै सिंगापुर प्रस्थान गरेका छन्। पौडेलसँगै जान लागेका...

सर्पले टाेकेर एक महिलाको मृत्यु

रिपोर्ट नेपाल

इलाम, भदाै १७: साेमबार राति विषालु सर्पले डसेर सूर्योदय नगरपालिकाका लक्ष्मीपुरमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१३ का २४ वर्षीया टिका विसुङ्खे रहेका छन् । गएराति...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.