ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

४७औं राष्ट्रपतिका रूपमा ट्रम्पले सम्हाले कार्यभार

काठमाडौँ , ८ माघ / अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सोमबार राति शपथ लिएपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ। अमेरिकाको...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

छानबिनका लागि गृहमन्त्री लामिछानेले राजीनामा गर्नुपर्छ : शान्ति समाज

रिपोर्ट नेपाल

काठमाण्डौ १२ चैत / शान्ति समाजका सभापति रामकृष्ण बरालले सोमवार एक विज्ञप्ति प्रकाशित गरी गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी घोटालाको निष्पक्ष एवं प्रभावकारी छानबिन गर्न माग गरेको छ । लामिछानेको...

पोखरा विमानस्थल २ घण्टाभन्दा बढी बन्द

काठमाण्डौ ११ चैत / बदलिँदो मौसम तथा आइतबार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल किराफट्याङ्ग्राका कारण दुई घण्टा बन्द भएको छ । धावनमार्गमा किराफट्याङ्ग्रा निस्किएपछि चराहरू आएका कारण केही समय उडान बन्द...

कांग्रेसले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १५ सय जनाले गराए स्वास्थ्य परिक्षण

रिपोर्ट नेपाल

चितवन ११ चैत। स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवसका अवसरमा समुदायमा कांग्रेस अभियान अन्तर्गत नेपाली कांग्रेस स्वास्थ्य विभागले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार पाँच सय ८० जनाले स्वास्थ्य...

समीकरण बदलिँदा राजनीतिक सङ्कट निम्तियो भनेर कांग्रेस आत्तिँदैन :विश्वप्रकाश शर्मा

रिपोर्ट नेपाल

काठमाण्डौ १० चैत / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीति सुधार गर्छु भन्ने दलले नै आरोपित व्यक्तिलाई अनुसन्धान गर्ने निकायको नेतृत्वमा पठाउँदा आम जनतामा शंका उत्पन्न भएको बताएका छन् ।...

फागु पर्व (होली) लाई दुर्घटना रहित बनाउन उपत्यका ट्राफिकको कडाई

रिपोर्ट नेपाल

काठमाडौं, १० चैत / काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले रङ्गहरुको पर्व फागु पर्व (होली) लाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउनको लागि उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको...

केन्द्रमा समीकरण फेरिएपछि कांग्रेसले लियो समर्थन फिर्ता

रिपोर्ट नेपाल

काठमाडौं, ०९ चैत / केन्द्रमा भएको राजनीति परिवर्तनका कारण नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश प्रमुखलाई शुक्रबार पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता...

मिटरब्याज पीडितका समस्या समाधान गर्न जाँचबुझ आयोग गठन

काठमाडौं, ०९ चैत / बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ। सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.