काठमाडौँ २८ फागुन / नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केन्द्रमा सत्ताको गठबन्धन फेरेसँगै यसको असर प्रदेशमा...
बैतडी, मंसिर २७ / सुर्नया गाउँपालिका-३ बिजुल बस्ने ५६ वर्षीया हरिना बिष्टको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षीय...
कञ्चनपुर, मंसिर २३ । भीमदत्त नगरपालिका–३ का महानन्द जोशीको परिवार शुक्रबार बिहानै ७ नबज्दै घरबाट निस्केर धनगढी विमानस्थल पुगेका थिए ।...
कैलाली , फागुन २२ : जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो...
कञ्चनपुर, फागुन २२ : जग्गाको विषयमा विवाद हुँदा भतिजोले काकालाई बन्चरो प्रहार गर्दा काकाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका– १३ वडैपुरका गोरे लुहारको बञ्चरो प्रहार गरी हत्या गरिएको छ...
कैलाली , फागुन २२ : कैलालीको टिकापुरमा साढे तीन वर्ष पहिले सुरक्षाकर्मी र नावालकसहित आठको ज्यान जाने गरी भएको नरसंहार मुद्दाको बहस मंगलबार सकिएको छ। त्यसको फैसला बुधबार सुनाउने कार्यसूची...
कञ्चनपुर, फागुन २१ : कञ्चनपुरको २५ नं बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका छन् । ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार...
दार्चुला, फागुन २०: साहुबाट लिएको ऋण तिर्न या दुई छाक खानाको जोहो गर्न सकोस् भनेर हलिया बसेकाहरुलाई सरकारले २०६५ भदौ २१ गते मुक्त भएको घोषणा गर्यो। शोषणमा परेका र पारिएका...
कञ्चनपुर, २० काठ चोरी गर्दैगर्दा एक जनालाई वन कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्ने कृष्णपुर– ४ का भरत कामी रहेका छन् । उनलाई कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ स्थित हरियाली सामुदायिक...
भीमदत्तनगर, फागुन १७ : नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताबिना प्रजातन्त्र बाँच्न नसक्ने बताए । आज कञ्चनपुरको भीमदत्तनगरमा नेपाल प्रेस युनियन कञ्चनपुर शाखाको पाँचाैँ जिल्ला अधिवेशनको उद्घाटन...