ब्रम्हपुरी गाउँपालिका

केन्द्रमा सत्ताको गठबन्धन फेरेसँगै यसको असर प्रदेशमा

रिपोर्ट नेपाल

काठमाडौँ २८ फागुन / नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केन्द्रमा सत्ताको गठबन्धन फेरेसँगै यसको असर प्रदेशमा...

छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ

बैतडी, मंसिर २७ / सुर्नया गाउँपालिका-३ बिजुल बस्ने ५६ वर्षीया हरिना बिष्टको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षीय...

हमास समूहको अपहरणमा परेका जोशीका परिवार खबर नपाउँदा चिन्तित सरकार भन्छ ‘हामी पहल गरिरहेका छौ’

कञ्चनपुर, मंसिर २३ । भीमदत्त नगरपालिका–३ का महानन्द जोशीको परिवार शुक्रबार बिहानै ७ नबज्दै घरबाट निस्केर धनगढी विमानस्थल पुगेका थिए ।...

जन्ति बोकेको जीप दुर्घटना, चारको मृत्यु, सात घाइते

रिपोर्ट नेपाल

बैतडी, मङ्सिर ५ः बैतडीमा जन्ति बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृतक मध्ये तीन जनाको सनाखात भएको छ । मृत्यु हुनेमा दशरथ चन्द नगरपालिका–६, का खेमसिंह...

जनगणना टोली छाङरु र तिङ्करतर्फ

रिपोर्ट नेपाल

दार्चुला, मङ्सिर ५ः दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिङ्करको जनगणनाका लागि जनगणना टोली शुक्रबार नेपाली बाटो हुँदै व्यासतर्फ खटिएको छ । टोली शनिबार व्यास गाउँपालिका–२ दुम्लिङमा बास बसेर अगाडि बढेको...

नेपाली कांग्रेस १४औँ महाधिवेशन : क्षेत्रीय अधिवेशनबाट पदाधिकारी चयन

कञ्चनपुर, मङ्सिर ४ः नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कञ्चनपुरका छवटै प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट पदाधिकारी चयन भएका छन् । शुक्रबार भएको निर्वाचनमा छवटै प्रदेशसभामा नेतृत्व चयन भएको छ । निर्वाचन क्षेत्र नं...

छाङरु र टिंकर जाँदै जनगणनाको लागि टोली

दार्चुला, मंसिर ४ः दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ छाङरु र टिंकर गाउँमा जनगणनाका लागि टोली प्रस्थान गरेको छ । जनगणनाका लागि उक्त स्थनामा जान भारतले नदिएपछि जनगणना टोली नेपाली भूमि हुँदै...

किसानलाई गहुँको बीउ वितरण

रिपोर्ट नेपाल

कैलाली, मङ्सिर ४ः कैलालीस्थित कैलारी गाउँपालिकाले पालिकाभित्रका किसानलाई गहुँको बीउ वितरण गरेको छ । बेमौसमी बाढीले किसानको धानबालीमा ठूलो क्षति गरेपछि पालिकाभित्रका किसानलाई गहुँको बीउ वितरण गरेको हो । किसानको...

मलाई प्रदेश प्रतिनिधिमा सबैले निर्वाचित गराउने विश्वास लिएकी छुः काग्रेस नेतृ बोहरा

रिपोर्ट नेपाल

बैतडी, मंसिर ३ः बैतडीको दशरथचन्द नगरपालिका २ स्थित देहीमाण्डौं निवासी कांग्रेस नेतृ जयन्ती बोहरा बैतडी क्षेत्र नम्बर (ख) बाट महिला खुला प्रदेश प्रतिनिधि पदमा उठेकी छन् । उनी बैतडी कांग्रेस...

नेपाली सेनाद्वारा काठ तस्कर पक्राउ

कञ्चनपुर, मंसिर ३ः शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना तथा निकुञ्‍ज प्रशासनसहितको संयुक्त टोलीले शुक्रबार कञ्‍चनपुर  भीमदत्त नगरपालिका वडा नं.१९ स्थित बाघफाँटा वैजनाथ मन्दिर ईलाकामा अवैध रुपमा सालको गोलिया...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.