नेपाली सेनाद्वारा काठ तस्कर पक्राउ

| 2021 Nov 19 | 05:11 pm 1877

कञ्चनपुर, मंसिर ३ः शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना तथा निकुञ्‍ज प्रशासनसहितको संयुक्त टोलीले शुक्रबार कञ्‍चनपुर  भीमदत्त नगरपालिका वडा नं.१९ स्थित बाघफाँटा वैजनाथ मन्दिर ईलाकामा अवैध रुपमा सालको गोलिया काठ  ३ गाेट करिब (९०.९८ क्यू.फिट) लैजादै गरेको अवस्थामा ७  जना व्यक्तिहरुलाई पक्राउ गरेकाे छ ।

उक्त काठसहित पक्राउ परेका सबै जनालाई निकुञ्ज कार्यालयमा बुझाईएको नेपाली सेनाले जानकारी दिएकाे हाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.