काठमाडौँ २८ जेठ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएको छ । दलका नेता पञ्चराम...
काठमाडौँ १६ जेठ / गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दल नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। सर्वोच्च अदालतको परमादेशपछि...
काठमाडौँ १० जेठ / नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलले गण्डकी प्रदेशसभाको शुक्रबार बस्ने बैठकमा नेपाली कांग्रेस सहभागी नहुने भएको...
पोखरा, साउन ३: प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गण्डकी प्रदेशसभामा विशेष सम्बोधन गर्ने भएका छन्। गण्डकी प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयमा अपराह्न १२.४० बजे प्रधानमन्त्रीको विशेष सम्बोधन हुने कार्यक्रम...
गोरखा,साउन २ : आज बुधबार बिहान अन्दाजी छ बजे गएको पहिरोको कारण शहिद लखन गाउँपालिका–६ घैरुङस्थित अधेँरीमा पहिरोले घर पुर्दा आठ महिने बालकसहित तिनजनाले ज्यान गुमाएका छन् । प्राप्त समाचार...
बागलुङ, साउन २: जिल्लाको ढोरपाटन नगरपालिकाको बुर्तिवाङ बजारमा खसेको पहिरोले एक दर्जनभन्दा बढी घर पुरेको छ। मंगलबार बजारको माथिल्लो भागबाट खसेको पहिरोले पुरिएर दुर्इ पक्की घरमा क्षति पुग्नुका साथै दर्जन...
पर्वत, श्रावण २: अविरल वर्षाका कारण आएको बाढीले खोलको किनारमा गरेको कटानसँगै पहिरो खसेपछि छ जना वेपत्ता भएका छन्। मंगलबार रातिको मुसलधारे वर्षापछि बढेको लस्ती खोल किनारमा गरेको कटानसँगै माथिबाट...
म्याग्दी, साउन १ : म्याग्दीको रघुगंगा गाउँपालिका-४, दग्नामको तोय भन्ने ठाउँमा पहिरो जाँदा सडक भासिएको छ। गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम जोड्ने सडकको दवाङ भिर र तोय क्षेत्रमा केही दिनदेखिको वर्षात्पछि...
तनहुँ, असार ३०: पोखरा-लेखनाथ महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव आज बिहान करीब ८ बजेको समयमा तनहुँमा भेटिएको छ । भिमाद नगरपालिका वडा नं ६ स्थित सेतीनदी किनारमा तैरिरहेको अवस्थामा...
पर्वत,असार ३० : जनतालाई सेवा दिने जिल्लाकै सरकारी स्वास्थ्य कार्यालय प्रमुखविहीन बनेपछि जिल्ला अस्पतालको सेवा प्रवाहमा समस्या देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय तथा अस्पतालका प्रमुख सरुवा भएर गएको झण्डै...