ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं ०७ साउन । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले देशका विभिन्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र...

कुरिनटारको रिभर साइडमा शिलबन्दी

रिपोर्ट नेपाल

काठमाडौं, असार २३: चितवनस्थित कुरिनटारमा रहेको रिभरसाइड रिसोर्टमा शिलबन्दी गरिएको छ। विना दर्ता सञ्‍चालन गरेको भन्दै अनुगमन टोलीले शनिबार बिहान शिलबन्दी गरेको हो। श्याम कक्षपतिले सञ्चालन गरेको सुविधा सम्पन्‍न होटल...

ज्यूदो सालक सहित दुई जनालाई ब्यूरोले समायो

रिपोर्ट नेपाल

काठमाडौं,असार २३ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जिवित सालक खरिद विक्रि गर्न लागेको अवस्थामा दुईजनालाई पक्राउ गरेको छ । वातावरण तथा वन्यजनतुसंग सम्बन्धित अपराध रोकथाम तथा अनुसन्धान गर्ने क्रममा केन्द्रीय...

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

रिपोर्ट नेपाल

हेटौँडा, २३ असार : मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–१ कुलेखानीस्थित इन्द्रसरोवर तालमा शुक्रबार साँझ पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रसरोवर–१ बस्ने पुष्करबहादुर थिङका१२ वर्षीय...

आफैँले चलाएको ट्याक्टरमा चेपिएर चालकको मृत्यु

रिपोर्ट नेपाल

गौशाला, २३ असार : महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकामा गए राति आफैँले चलाएको ट्याक्टरमा चेपिएर ट्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनरासिस्वाँ नगरपालिका–७ बस्ने सत्यनारायण मण्डलका छोरा ट्र्याक्टर चालक...

स्वरोजगार कोषबाट दिइएको धितो युवा नेताले नै तिर्नुपर्ने

रिपोर्ट नेपाल

काठमाडौँ, २३ असार : युवा नेताले युवा स्वरोजगार कोषबाट लिएको रु पाँच करोड धितोवापतको रकम युवा नेताले नै तिर्नुपर्ने निर्णय भएको छ । शुक्रबार पार्टी मुख्यालय कोटेश्वरको पेरिसडाँडामा बसेको अखिल...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, कारण यस्तो छ

रिपोर्ट नेपाल

काठमाडौँ, असार २२: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा समस्या आएपछि विमानस्थल बन्द भएको छ। शुक्रबार विमानस्थलको धावनमार्गमा समस्या आएपछि करिब छ बजेदेखि बन्द भएको हो। विमानस्थल सञ्चालनका लागि केही समय लाग्ने त्रिभुवन...

मरेको कुखुरा बेच्ने तीन जना पक्राउ

रिपोर्ट नेपाल

काठमाडौँ, २२ असार :  काठमाडौँको नयाँबजार क्षेत्रमा मरेका कुखुरा बेच्दै हिँडेको सूचनाका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बा.१७ च. १२३६ नंको पिकअप भ्यानमा मरेको कुखुरा बेच्दै गरेको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.