कुरिनटारको रिभर साइडमा शिलबन्दी

रिपोर्ट नेपाल | 2018 Jul 07 | 02:25 pm 3923

काठमाडौं, असार २३: चितवनस्थित कुरिनटारमा रहेको रिभरसाइड रिसोर्टमा शिलबन्दी गरिएको छ।

विना दर्ता सञ्‍चालन गरेको भन्दै अनुगमन टोलीले शनिबार बिहान शिलबन्दी गरेको हो।

श्याम कक्षपतिले सञ्चालन गरेको सुविधा सम्पन्‍न होटल विगत लामो समयदेखि सञ्‍चालन भइरहेको थियो ।

अनुगमन टोलीले बजारका अन्य स्थानमा पनि अनुगमन गरी म्याद नाघेका तथा अखाद्य बस्तु नष्ट गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.