ब्रम्हपुरी गाउँपालिका

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

रिपोर्ट नेपाल

सुरेन्द्र कुमार दर्जी काठमाडौं २५ असार / मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने...

इलाम–२ मा मतगणना शुरू

काठमाडौँ, १६ वैशाख / शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इलाम क्षेत्र नं २ मा मतगणना शुरू भएको छ। गौतम बुद्ध...

केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाऔँ: कांग्रेस

काठमाडौँ, ०७ वैशाख / शुक्रबार जारी प्रदेशसभा बैठकमा कांग्रेस सांसद विनोद राईले कोशी प्रदेशमा केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन...

हतियार र लागूऔषधसहित दुई जना पक्राउ

रिपोर्ट नेपाल

झापा, असोज २५ : झापाको मेचीनगरस्थित काँकरभिट्टाबाट प्रहरीले हतियार, विस्फोटक पदार्थ र लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेचीगर–६ का ३८ वर्षीय विशाल लिम्बू र सोही स्थानका अनुप...

डेढ करोडको सामान बरामद

रिपोर्ट नेपाल

वीरगञ्ज, २४ असोज : सशस्त्र प्रहरी बल भन्सार गुल्मले साउनदेखि हालसम्ममा भन्सार छली गरी ल्याइएको रु एक करोड ४६ लाख २३ हजार बराबरको सामान बरामद गरेको छ । वीरगञ्ज भन्सार...

लागूऔषध तथा विभिन्न हतियार सहित दुई पक्राउ

रिपोर्ट नेपाल

झापा, असोज २४ : मेचीनगर नगरपालिका ६ बस्ने ३८ वर्षीय बिशाल लिम्बु र ३२ वर्षीय अनुप उराउलाई लागूऔषध तथा विभिन्न हातहतियार सहित प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित शंकास्पद...

तेह्रथुमको पिप्लेमा पहिलो पटक बस पुग्यो

रिपोर्ट नेपाल

तेह्रथुम, असोज २४ : म्याङलुङ नगरपालिका–४ पिप्लेमा पहिलो पटक बस पुगेको छ । गाउँसम्म पुग्ने सडक स्तरोन्नति गरिएपछि गाउँबाटै दैनिक बस सेवा शुरु भएको हो । म्याङलुङ बसपार्कदेखि पिप्लेको जनता...

भोजपुरमा ग्यास सिलिन्डर लिक भएर आगलागी

रिपोर्ट नेपाल

भोजपुर, असोज २१ : भोजपुरमा ग्यास सिलिन्डर लिक भएर घरमा आगलागी भएको छ। सदरमुकाममा रहेको चेङ्मेनी चोकस्थित जयबहादुर तामाङको घरमा एक घरमा दिउँसो तीनबजे ग्यास सिलिन्डर लिक आगलागी भएको हो।...

जिपले साइकललार्इ ठक्कर दिँदा साइकलयात्रीको मृत्यु, तीन घाइते

रिपोर्ट नेपाल

भद्रपुर, १८ असोज : पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बुट्टाबारी–चारआली सडकखण्डमा आज भएको सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ का ६०...

इलाममा जिप दुर्घटना : एक जनाको मृत्यु, सात जना घाइते

रिपोर्ट नेपाल

इलाम, असोज १८: इलामको मेचिनगरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। इलामबाट झापा आउँदै गरेको मे १ ज २४६२ नम्बरको बोलेर जिप...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.