इलाममा जिप दुर्घटना : एक जनाको मृत्यु, सात जना घाइते

रिपोर्ट नेपाल | 2018 Oct 04 | 08:17 am 3649

इलाम, असोज १८: इलामको मेचिनगरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

इलामबाट झापा आउँदै गरेको मे १ ज २४६२ नम्बरको बोलेर जिप मेचिनगर-१२ चारआली सडकअण्ड अर्न्तगत मा दुर्घटना एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मेचिनगरका विश्वप्रकाश विश्वकर्मा रहेको प्रहरीले जनाएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.