ब्रम्हपुरी गाउँपालिका

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

रिपोर्ट नेपाल

सुरेन्द्र कुमार दर्जी काठमाडौं २५ असार / मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने...

इलाम–२ मा मतगणना शुरू

काठमाडौँ, १६ वैशाख / शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इलाम क्षेत्र नं २ मा मतगणना शुरू भएको छ। गौतम बुद्ध...

केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाऔँ: कांग्रेस

काठमाडौँ, ०७ वैशाख / शुक्रबार जारी प्रदेशसभा बैठकमा कांग्रेस सांसद विनोद राईले कोशी प्रदेशमा केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन...

गृहजिल्ला झापा पुगे प्रधानमन्त्री ओली

रिपोर्ट नेपाल

भद्रपुर- प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा आएका छन्। उनले दमकमा आजदेखि शुरु हुने बृहत् बाल महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने कमल गाउँपालिका–३ मा रहेको शहीद धर्मभक्त...

बिहान ११ः१५ बजेबाट जारी निषेधाज्ञा राती ८ बजे हटाइयो

रिपोर्ट नेपाल

  मोरङ, माघ १४ जिल्लाको सुन्दरहरैँचा नगरपालिका–९ मा आज सोमबार बिहान टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछिको तनावलाई नियन्त्रणमा लिन प्रशासनले लगाएको निषेधाज्ञा हटाइएको छ । आज ना ३ ख...

टिपरको ठक्करबाट बालिकाको ज्यान गएपछि ७ टिपरमा आगजनी, निषेधाज्ञा जारी

विराटनगर, माघ १४  : टिपरको ठक्करले एक बालिकाको ज्यान गएपछि विराटनगरमा अवस्था तनावग्रस्त भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा ९ स्थित सिसौघारीमा आज बिहान टिपरले ठक्कर दिँदा सोही वडाकी ११...

धुर्मस-सुन्तली प्रदेश १ को सद्भावना दूत

रिपोर्ट नेपाल

मोरङ, माघ १३ :  प्रदेश नं १ अन्तर्गत सामाजिक विकास मन्त्रालयको ‘स्वास्थ्य जीवन’ कार्यक्रमका लागि कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सद्भावनादूत नियुक्त भएका छन् । सो कार्यक्रमका...

 दुर्घटनामा परी मलेशियामा एक नेपालीको मृत्यु 

रिपोर्ट नेपाल

सोलुखुम्बु, माघ १२ : वैदेशिक रोजगारीको सिसिलामा विगत ३ वर्षदेखि मलेशियामा रहँदै आएका सोलुखुम्बुका एक युवकको  दुर्घटनामा परी   मृत्यु भएको छ । जिल्लाको माप्य दूधकोशी गाउँपालिका–७ का २० वर्षीय हर्कजङ राईको...

झापामा एक व्यापारीको हत्या

रिपोर्ट नेपाल

झापा, माघ १ : झापामा शनिबार बिहान एक व्यापारीको हत्या गरिएको छ। झापाको भद्रपुर -९ स्थित मनसा सिमेन्ट उद्योगका म्यानेजर कमलसिंह दुगडको शुक्रबार बिहान अज्ञात समूहले हत्या गरेको प्रहरीले जनाएको...

भैँसी सुन्दरी प्रतियोगिता सम्पन्‍न

रिपोर्ट नेपाल

इनरुवा, माघ १२ : सुनसरी कोशी गाउँपालिकामा भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ । विपी स्मृति कृषि मेलाको अवसर पारेर कोशी गाउँपालिकाको आयोजनामा शुक्रबार ‘भैँसी सुन्दरी प्रतियोगिता’ सम्पन्न भएको स्थानीय...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.